बँदेलका लागि थापेको पासोमा चितुवा

काठमाण्डाै ४असाेज०७४/ डडेल्धुराको परशुराम नगरपालिका– ५ परिगाउँस्थित बहादुरे बजार नजिकै खेतबारीमा बँदेललगायत अन्य जंगली जनावरबाट धानबाली बचाउनका लागि जंगलमा थापेको पासोमा चितुवा फसेको छ । मंगलबार स्थानीयले इलाका वन कार्यालय,...

जबर्जस्ती जहाज घुसाएपछि ग्रिनकार्डधारी पाइलट शेर्पा ‘ग्राउन्डेड’

काठमाण्डाै ४ असाेज०७४/ काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको एक अन्तराष्ट्रिय वायुसेवा कम्पनीको जहाजको अवतरणमार्गमा जबर्जस्ती आफ्नो जहाज घुसाएपछि नेपाल वायुसेवा निगमका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा जहाज उडाउन नपाउने...

टेलिकमको वाउटाइम एप्स

काठमाडौँ, ३ असोज०७४/ नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको...

अाफ्नाे नगर सरसफाई गर्दै बूढानिलकण्ठ नगरपालिकाले तेस्रो संविधान दिवस मनायाे

[caption id="attachment_19056" align="aligncenter" width="813"] सरसफाइमा ब्यस्थ रहेका वडा नं  १० अध्यक्ष नवराज भट्टरार्इ [/caption] काठमाण्डाै १ असाेज०७४/बुढानीलकष्ठ नगरपालीकाले यस बर्ष असाेज ३ गते संविधान दिवस लाइ सीङ्गाे नगरपालीकाकाे सरसफाइ गरेर...

चौंदण्डीगढीमा भुमिहिन लाई जग्गा उपलब्ध गरिने निर्णय

 रमिला बस्नेत उदयपुर ,अासाेज ३/ लामो समय देखिन अाैलानी जग्गामा बस्दै अाएका सुकुम्बासीलाई उदयपुरको बेल्टारमा वेवस्थित गर्ने भएको छ । उदयपुरको चौदण्डीगदी नगरपालिकाका मेयर खगेन्द्र राईले भूमिहीन समस्या समाधानको बिषयमा...

मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले एमाले नेतृत्व खोजिरहेको छ-महासचिव ईश्वर पोखरेल

काठमाडौँ, ३ असोज०७४/ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले आफ्नो दलको नेतृत्व खोजिरहेको जिकिर गर्नुभएको छ । टोखा नगरपालिकाअन्तर्गत पार्टीको वडा नं २...

संविधान दिवसः पुष्पवृष्टि, परेवा उडान र सांस्कृतिक झाँकी

काठमाडौँ, ३ असोज ०७४/ नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा संविधान दिवस–२०७४ समारोह आयोजना गरिएको छ । सो अवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’...

‘पुरुषका लागि मज्जा हो सेक्स, महिलाले गरे अपराध ?’

कंगना रनौतलाई बलिउडकी निडर र बिन्दास नायिकाको रुपमा लिइन्छ । उनी हरेक मुद्दामा सटिक विचार व्यक्त गर्छिन् । सेक्सिजम, फेमिनिज्म र नेपोटिज्ममा कंगना निकै खुलेर बयान दिन्छिन् । केही समय...

भाग बण्डा-डा.सुरेन्द्र सिटाैला

  [caption id="attachment_12272" align="aligncenter" width="286"] डा.सुरेन्द्र सिटाैला[/caption] मृत्युले पाउने , जीबनको भाग बण्डा , मुलतबिमा राखेर , भाग बण्डाका सबै दाबेदार हरु , नाङ्गो खुकुरी हातमा नचाउदै , आज भोलि...

सडक दुर्घटनामा १ काे मृत्यु

काठमाडौँ, ३ असोज०७४/ गए राति शान्तिनगर गेट अगाडि भएको सडक दुर्घटनामा मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिनाको मृत्यु भएको छ । चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई राति ११ बजे पैदल यात्राका...