पोर्नस्टार बन्न हिडेकी अर्चना पनेरू प्रहरी चौकीमा

 बुधबार ०४, असोज २०७४/पार्नस्टार बन्न चाहेको भन्दै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अर्चना पनेरू पक्राउ परेका छिन् । आफूले खेलेका चलचित्र फ्लप भएपछि डान्सबार छिरेकी अर्चना मदिरा सेवन गरेर होहल्ला...

खड्काद्वारा पुनःबहालीको माग गर्दै रिट

काठमाडौँ, ४ असोज०७४/ सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका गोपालबहादुर खड्काले आफूलाई पुनःबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

८८ केजी सुन बरामद प्रकरणमा ५ जना पक्राउ

 काठमाडौं, ४ असोज ०७४/ काठमाडौं महानगरपालिका–१९ क्षेत्रपाटीमा पार्किङ गरी राखेको बा. १७ च ६४२७ नम्बर गाडीबाट गत भदौ १९ गते ८८ के.जी. सुन बरामद भएको घटनामा संलग्न थप ५ जनालाई...

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नवलपरासी, ४ असोज०७४ /बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामग्राम नगरपालिका–६ बस्ने मध्यबिन्दु नगरपालिका–५ घर भएका २७ बर्षीय प्रितम शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शर्माले मंगलबार रामग्राम नगरपालिका–६ बस्ने ५...

बागलुङ कालिका भगवती मन्दिरमा वार्षिक भेटीबाट  करोड आम्दानी

बागलुङ ४असाेज०७४/  प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा वार्षिक रु एक करोडभन्दा बढी भेटी संकलन हुने गरेको छ । मन्दिरमा आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड १५ लाख ३९ हजार...

लापरबाही गरी सवारी दुर्घटना भए १० वर्ष कैद

काठमाडौं,असोज ४/लापरबाही ढंगले सवारी साधन चलाएर दुर्घटना भए चालकलाई दश वर्षसम्म कैद हुने भएको छ। व्यवस्थापिका संसदले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन वर्षदेखि दश...

राष्ट्र बैंकको नियमनभित्र सहकारी पनि

काठमाडौं ४ असोज२०७४/ राष्ट्र बैंकले सहकारी संस्थाको हिसाबकिताब जुनसुकै बेला पनि हेर्न पाउने गरी नयाँ सहकारी ऐन पारित भएको छ । सहकारी संस्थाहरू छाडा भएर आम ऋणीलाई ठग्ने र स्पष्ट...

प्रदेश नम्बर २ निर्बाचनः कांग्रेस अगाडी, फोरम र एमाले पछ्याउँदै

काठमाडौं ४ असोज२०७४/ प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी छ । निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये १...

बँदेलका लागि थापेको पासोमा चितुवा

काठमाण्डाै ४असाेज०७४/ डडेल्धुराको परशुराम नगरपालिका– ५ परिगाउँस्थित बहादुरे बजार नजिकै खेतबारीमा बँदेललगायत अन्य जंगली जनावरबाट धानबाली बचाउनका लागि जंगलमा थापेको पासोमा चितुवा फसेको छ । मंगलबार स्थानीयले इलाका वन कार्यालय,...

जबर्जस्ती जहाज घुसाएपछि ग्रिनकार्डधारी पाइलट शेर्पा ‘ग्राउन्डेड’

काठमाण्डाै ४ असाेज०७४/ काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको एक अन्तराष्ट्रिय वायुसेवा कम्पनीको जहाजको अवतरणमार्गमा जबर्जस्ती आफ्नो जहाज घुसाएपछि नेपाल वायुसेवा निगमका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा जहाज उडाउन नपाउने...