‘बुद्धधर्ममा नारी समानता छ’

काठमाडौँ ५ असाेज ०७४/ बुद्धधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्धधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै...

सप्तरीको सप्तकोशीमा नगरपालिकामा एमाले विजयी

राजविराज ५ असाेज०७४/ सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम शर्माले तीन हजार २९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटम प्रतिद्वन्द्वी...

शरद्का सिर्जनाहरू — तीर्थराज अधिकारी

[caption id="attachment_5492" align="aligncenter" width="255"] — तीर्थराज अधिकारी[/caption] आयो बेला शरदऋतु यो मेघ नि:शेष छायो घुम्टो उघ्रेपछि रविशशी सिर्जना कल्कलायो तारा चम्के पलक नझुकी रोशनी काख च्यापी लम्के झर्ना कलकल कला...

मैले के नै मागे र ?-डा.सुरेन्द्र सिटाैला

[caption id="attachment_12272" align="aligncenter" width="286"] डा.सुरेन्द्र सिटाैला[/caption] बुढीआमा सिकिस्त हुदा , नजिकै स्वास्थ्य चौकी , लान पाए हुन्थ्यो । घरमा आगो लाग्दा , दमकल छिर्ने , बाटो भए पुग्थ्यो । बाबाको...

गरिब देशका धनाढ्य मन्त्रीहरू (विवरण सहित)

काठमाडौं ५असाेज०७४ /एकतिहाइ नेपालीलाई बिहान–बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा...

कर छलीमा ५ सय फर्मलाई कारबाही

काठमाडौं५असाेज०७५/ आन्तरिक राजस्व विभागले कर छली गर्ने ५ सय ९ करदातालाई कारबाही गरेको छ ।अनुमगनको क्रममा व्यवसायीले उपभोक्तासंग उच्च मुल्इ असुल गर्ने, बिलबीजक जारी नगर्ने, न्युन बीजीकीकरण लगायत फेला परेपछि...

कालोमोसोले कर्मचारी आतङ्कित

काठमाडौं ५असाेज०७४/ अनियमिततामा संलग्न भएको भन्दै कर्मचारीमाथि कालोमोसो दल्ने क्रम बढेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी कार्यालयका कर्मचारीहरुलाई कालोमोसो दल्ने क्रम बढेसँगै सरकारी कर्मचारी त्रसित भएका छन्...

फास्ट ट्रयाकमा सेना र अर्थबीच विवाद

काठमाडौं५ असाेज०७४/राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेना र अर्थ मन्त्रालयबीच खरिद प्रक्रियालाई लिएर विवाद देखिएको छ । नेपाली सेनाले रणनीतिक महत्व बोकेको...

टेलिकमले ल्यायो दशैँ तिहारको लागि अहिले सम्मकै उत्कृष्ट अफर ,बोनस देखि अन्य महत्वपुर्ण आकस्मिक सेवाहरु

काठमाडाैं, ४ असाेज२०७४/ नेपाल टेलिकमले हिन्दू नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आकर्ष छुट योजना ल्याएको छ । टेलिकमले ल्याएका छुट योजनामा रिचार्जमा बोनसदेखि...

नेमकिपाका सांसद उम्मेद्बार सहित एमालेमा विलय, ओलीले गरे स्वागत

काठमाडौँ, ०४, असोज २०७४/नेपाल मजदुर किसान पार्टीबाट सांसदका उम्मेदवार बनेका देवराज डंगोलको नेतृत्वमा १५ जना एमालेमा प्रवेश गरेका छन् । काठमाडौँको टोखा नगरपालिका वडा नम्बर २ र ३ संगठन कमिटीको...