रामपुर ठोक्सिलाको सिसौली जंगलमा भालेहात्ती मृत फेला
रमीला बस्नेत, गाईघाट (उदयपुर), ६ असोजः जिल्लाको बेलका नगरपालिका–८ स्थित रामपुर ठोक्सिलाको सिसौली जंगलमा आज एक भाले हात्ती मृत फेला परेको छ । स्थानीयवासीले जंगलमा भालेहात्ती मरेको देखेपछि प्रहरीलाई खबर...