धनुषाधाम नगरपालिकामा काँग्रेस विजयी

जनकपुरधाम, ६ असोज ०७४/धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २०७ मत...

हैकमबादी नीतिले पार्टी चल्दैन— नेता गोविन्दराज जोशी

तनहुँ, ६ असोज०७४/ नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले हैकमवादी नीतिले जिल्ला र पार्टी चल्न नसक्ने बताउनुभएको छ । नेपाली काँग्रेस तनहुँले आज आयोजना गरेको २०७४ सालको वडादशैँ, शुभदीपावली, छठपर्व तथा...

पत्रकारिताका विभिन्न विधाका पुरस्कार प्रदान

काठमाडौं ६असोज ०७४/ प्रेस काउन्सिलले आफ्नो ४८ औं स्थापना दिवसको अवसरमा पत्रकारिताका विभिन्न विधाका पुरस्कारहरु वितरण गरेको छ । राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको...

चितवनमा युरिया मलको अभाव ,किसानहरू प्रभावित

रत्ननगर (चितवन), ६ असोज०७४/ धानखेतीका लागि अहिले अत्यावश्यक देखिएको युरिया मलको अभाव भएको छ । विगत १० दिनदेखि सरकारी अनुदानमा आउने मलको अभाव भएपछि किसान चर्काे मूल्य तिरेर निजीस्तरबाट आएको...

बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध हुँदा हजाराैँ तीर्थयात्री अलपत्र

फलेवास (पर्वत), ६ असोज०७४/ जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।...

सरकार सञ्चारमैत्री वातावरण निर्माणमा जुटेको छःसञ्चारमन्त्री बस्नेत

काठमाडौँ, ६ असोज ०७४/ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण निर्माणका लागि सरकार लागिपरेको बताउनुभएको छ ।  राष्ट्रिय फोटो पत्रकार समूहको २१औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा...

प्रसूति व्यथा लागेको पाँच दिनपछि १६ वर्षीया किशाेरीकाे मृत्यु

बाजुरा, ५ असोज०७४/ उत्तरी भेगमा रहेको कोल्टीमा प्रसूति गराउन ल्याइएकी हिमाली गाउँपालिका–६ की १६ वर्षीया सिद्धा विकको उपचार हुन नसकी ज्यान गएको छ । प्रसूति व्यथा लागेको पाँच दिनपछि स्वास्थ्य...

नागढुंगामा बसकाे डिकीबाट २८ मरेका खसीबोका बरामद

काठमाडौँ ५असाेज०७४/महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला...

सिन्धुपाल्चोकमा आमाले गरिन् एक वर्षीय छोरोको विष खुुवाई हत्या

मेलम्ची, ५ असोज ०७४/ सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोरोको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७...

तेस्रो बुढानिलकण्ठ नगरपालीका अन्तर वडा व्यापी फुटबल प्रतियोगीता अाजबाट संञ्चालन

काठमाण्डाै ५असाेज०७४/  तेस्रो बुढानिलकण्ठ नगरपालीका अन्तर वडा व्यापी फुटबल प्रतियोगीता अाज बाट संञ्चालन भएकाे छ ।दशै र तीहारकाे उपलक्षमा मनाेरंन्जन सगै अापसी भाइचारालाइ अझै प्रगाढ  बढाउने तथा नयाँ खेलाडीहरू उत्पादन...