चिकित्सकको दबाबमा पछि हट्यो सरकार
काठमाण्डाै ७असाेज०७४/ चिकित्सकको चरम लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउने तयारीमा जुटेको सरकार चिकित्सकहरुकै दबाबमा पछि हटेको छ । सरकारको निर्णयलाई लिएर मेडिकल एसोसिएसनले देशभरका...