नेपालीलाई दुर्व्यवहार गरे भारतीय सुरक्षाकर्मीलाई कडा कारबाही

काठमाण्डाै ७असाेज०७४/ नानपारा भारत दसैं तिहारलाई मध्यनजर राख्दै सीमावर्ती क्षेत्रमा भारतबाट घर फर्कने नेपालीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरे कडा कारबाही गरिने भारतीय सुरक्षा अधिकारीले बताएका छन् । चाडबाडको समयमा भारतीय सुरक्षाकर्मीले...

पूर्वराजा ज्ञानेन्द्रको दशैं टीका स्थिगित

काठमाण्डाै ७ असाेज०७४/ पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम...

नयाँ दर्ता र रिट्रायल बन्द : कहिले खुल्छ अब ?

काठमाण्डाै ७ असाेज०७४/  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय बागमती एकान्तकुनाले शुक्रबारबाट नयाँ दर्ता र रिट्रायल सेवा बन्द गरेको छ । कार्यालयका सूचना अधिकारी ईश्वरराज रेग्मीले अन्य सेवा...

बुद्ध लामा बने पहिलो नेपाल आइडल, निशान बने फस्ट रनरअप

काठमाडौं७ असाेज०७४/पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका छन् । कतारमा भएको ग्राण्ड फिनालेमा लामालाई तीन प्रतियोगीमध्ये सबैभन्दा बढी भोट पाएको भन्दै पहिलो नेपाल आइडल घोषित गरियो । बुद्धले...

नेपाल जनता पार्टीले हिन्दु दस्ता तयार पार्ने

 भरतपुर ६असाेज०७४/नेपाल जनता पार्टीको जिल्ला अध्यक्ष, सचिब र संयोजकहरुको राष्ट्रिय भेला शुक्रबार गैडाकोटमा सम्पन्न भएको छ । नेपालको बर्तमान संविधान नमान्ने र नेपाललाई हिन्दुराष्ट्र बनाउनका लागी जस्ताे सुकै कुर्बानी दिनपरे पनि...

राप्रपा उपाध्यक्षमा राजभण्डारी

काठमाडौँ, ६ असोज ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधानानुसार बागलुङका केन्द्रीय सदस्य दिलविकास राजभण्डारीलाई आज उपाध्यक्षमा मनोनयन गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हिन्दूराष्ट्र स्थापना...

पेप्सीकोलाको मनोहरा पुल नजिक प्रहरी र गुण्डाबीच गोली हानाहान, एक घाइते अन्य फरार

आश्विन ६, २०७४-काठमाडौंको पुरानो सिनामंगलस्थित पेप्पसीकोलाको मनोहराको पुल नजिक प्रहरी र गुण्डाको समुहबीच गोली हानाहान भएको छ । गोली हानाहान हुँदा प्रहरीको गोली लागि रामेश्वर गौतम घाइते भएका छन् ।...

रामपुर ठोक्सिलाको सिसौली जंगलमा भालेहात्ती मृत फेला

रमीला बस्नेत, गाईघाट (उदयपुर), ६ असोजः जिल्लाको बेलका नगरपालिका–८ स्थित रामपुर ठोक्सिलाको सिसौली जंगलमा आज एक भाले हात्ती मृत फेला परेको छ । स्थानीयवासीले जंगलमा भालेहात्ती मरेको देखेपछि प्रहरीलाई खबर...

यु १६ एसिया कप छनौट फुटबल : नेपाल भर्सेस भारत बिचकाे खेल बराबरी

काठमाडौं ६ असोज ०७४/ १६ वर्षमुनिको एसिया कप छनौट फुटबल अन्तर्गत नेपाल र भारतबिच  भएकाे खेल बरा बरीमा टुङ्गीयाे । अाज भएकाे खेलमा नेपाल र भारत बिच दुइ ,दुइ गाेल...

यु १६ एसिया कप छनौट फुटबल : नेपाल भर्सेस भारत (लाइभ)

काठमाडौं, असोज ६ – १६ वर्षमुनिको एसिया कप छनौट फुटबल अन्तर्गत नेपाल र भारतबिच खेल भइरहेको छ । ७६ औँ मिनेटमा नेपालले गोल गरेर अग्रता लिएको छ । नेपालका ब्रृजेश...