कृतिमानी युवा संघद्वारा २६ जना सम्मानित

गाईघाट ७असाेज०७४/ सकारात्मक परिवर्तनका लागि युवा आवाज, गाउँ चिनाऔं केन्द्रसम्म, देश चिनाऔं विश्वसम्म भन्ने मुल नाराका साथकिर्तिमानी युवा संघले शनिबार विहान एक कार्यक्रमको आयोजना गरी २६ जनालाई सम्मान गरेको छ...

तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगितामा डीफेन्डिङ च्याम्पियन पराजित

काठमाण्डाै ७असाेज०७४/ तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा स्तरीय फुटबल प्रतियोगीताका डीफेन्डिङ च्याम्पियन टिम पाराजित | तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिता २०७४ को अाज तेश्रो दिनको पहिलो खेल...

सिरहाको १७ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक

लहान, ७ असोज ०७४/ सिरहाको १७ स्थानीय तहमध्ये आज विहान सम्म सिरहा नगरपालिका बाहेक सबै स्थानीय तहको मतगणना सकिएको छ ।  अहिलेसम्म सार्वजनिक भएको सिरहाको १६ स्थानीय तहमध्ये नेकपा (माओवादी...

पैयाँटारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

 समाजकाे अावाज,काठमाण्डाै ७,असाेज /पैयाँटार युनाइ युथ क्लब  द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न। चाड पर्व मा  देशमा हुने रगतकाे  अभावलार्इ  परीपुर्ति गर्ने उद्देश्य राखी बुढानीलकण्ठ नगरपालीका वडा नं ११ मा रहेकाे पैयाँटार...

कोमल वली एमाले प्रवेशको चर्चा

काठमाडौं ७ असाेज ०७४/कमल थापा नेतृत्वको राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओलीले राप्रपा परित्याग गर्न लागेको चर्चा चलेको छ । स्रोतका अनुसार उनी केहि दिनभित्रै एमाले प्रवेशको तयारीमा छिन्...

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बस पल्टिँदा १० जना यात्रु घाइते

कञ्चनपुर, ७ असोज ०७४/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ दु्रत गतिमा जाँदै गरेको...

सिद्धबाबामा पहिरो खस्दा तीनको मृत्यु

बुटवल, ७ असोज ०७४/ सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ जलविद्युत्को ड्याम नजिकै आज बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा तीनजनाको...

वीरगजको ताजा अपेडेट यस्ताे रहेकाे छ

काठमाण्डाै ७असाेज०७४/  दुई नम्वर प्रदेशको एक मात्र महानगरपालिकमा रोचक प्रतिस्पर्धा देखिएको छ । अहीले बिहान ११ बजे सम्म काँग्रेसको अग्रता छ तर संघीय समाजवादी फोरम पछ्याउँदै छ । मतका हिसावले...

संगठित अपराधमा १९ वर्ष सजाय भोगेको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न पाउने कानुन बनाउने तयारी

काठमाण्डाै ७असाेज०७४/ संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा सजाय भोगेका व्यक्ति पनि देशको सर्वोच्च पदमा पुग्ने गरी कानुन बनाउने तयारी हुँदै छ । सरकारले संसद्मा ल्याएको विधेयकमा घुमाउरो भाषामा यस्तो...

चिकित्सकको दबाबमा पछि हट्यो सरकार

काठमाण्डाै ७असाेज०७४/  चिकित्सकको चरम लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउने तयारीमा जुटेको सरकार चिकित्सकहरुकै दबाबमा पछि हटेको छ । सरकारको निर्णयलाई लिएर मेडिकल एसोसिएसनले देशभरका...