नापी विभागसँग चोरीको सफ्टवेयर, नक्सा जोखिममा
काठमाडौं८ असोज, २०७४ /नापी विभागले प्रयोग गर्दै आइरहेको भौगोलिक सूचना प्रणाली(जिआइएस) सम्बन्धी सफ्टवेयर चोरीको(पाइरेटेड) भएको पाइएको छ ।विभागले ‘इसरी इन्क’ नामक अमेरिकी कम्पनीको ‘आर्क जिआइएस’ सफ्टवेयर अनधिकृत रुपमा महत्वपूर्ण तथ्याकं...