बुढानिलकण्ठ नगर वडा ब्यापी फुटबलमा पहिलो ह्याट्रिकगर्दै वडा नं ३ काे शिवपुरी नवज्योति युवा क्लब क्वाटर फाइनल प्रवेश
काठमाण्डाै ८असाेज०७४/ बुढानिलकण्ठ नगरपालिका वडा ब्यापी फुटबलमा पहिलो ह्याट्रिकगर्दै वडा नं ३ काे शिवपुरी नव ज्योति युवा क्लब क्वाटर प्रवेश गरेकाे छ । तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिताको...