१४ किलो गाँजासहित तीन पक्राउ

उर्लाबारी, मोरङ ९ असोज ०७४/मोरङको जहदा गाउँपालिका–३ बाट प्रहरीले आज १४ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा स्थानीय ५८ वर्षीय कवज राजवंशी, उनका छोरा २६ वर्षीय...

सेनाका खगेन्द्र रानाभाट भए यस वर्षको ‘लिगलिगे राजा’

गोरखा ९ असोज ०७४/ नेपाली सेनाका खगेन्द्र रानाभाट यस वर्षको ‘लिगलिगे राजा’ भएका छन् ।दौडेर राजा छानिने परम्परालाई निरन्तरता दिँदै लिगलिगकोट विकास अभियानले वर्षेनी राजा छान्दै आएको छ । डोटी...

माझी बस्तीमा  एकिकृत नमुना बस्ती निर्माणमा स्वेताश्री फाउण्डेशनले आर्थिक सहयोग गर्ने

चौतारा, ९ असोज ०७४/ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ को झोलुङ्गेस्थित माझी बस्तीमा एकिकृत नमुना बस्ती निर्माणका लागि स्वेताश्री फाउण्डेशनले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।  नायिका स्वेता खड्काले...

विडम्बना !— तीर्थराज अधिकारी

[caption id="attachment_5492" align="aligncenter" width="255"] तीर्थराज अधिकारी[/caption]  हिमाली महिमा सुन्दा डाहा होला विचित्रको माटो यो बुध्दको भन्दा चर्केला कान दुष्टको प्रकृतिका नदीनाला ताल देख्दा रसाउला लुट्नलाई यिनै शान जाली जाल फिँजाउला...

दशैंका अवसरमा २१ कैदीलाई बाँकी कैद मिनाहा

रत्ननगर, चितवन, ९ असोज०७४/ सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ । कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार चितवनका...

रौतहटका १८ वटै स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस पहिलो

 रौतहट, ९ असोज०७४ /रौतहटका १८ वटै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । आज विहान गरुडा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सबै स्थानीय तहमा मतगणना सकिएको हो ।...

अब १६ वटा मन्त्रालय खारेज !

 काठमाडौ, ९ असोज०७४/ मन्त्रीको संख्या अत्यधिक भएर जनता आजित भइरहेका बेला संसद्को राज्यव्यवस्था समितिले अब केन्द्र सरकारमा बढीमा १५ वटा मात्रै मन्त्रालय राख्न सरकारलाई निर्देशन दिएको छ।समितिको निर्देशनअनुसार केन्द्र सरकारमा...

बुढानिलकण्ठ नगर वडा ब्यापी फुटबलमा पहिलो  ह्याट्रिकगर्दै वडा नं ३ काे शिवपुरी नवज्योति युवा क्लब क्वाटर फाइनल प्रवेश

काठमाण्डाै ८असाेज०७४/  बुढानिलकण्ठ नगरपालिका वडा ब्यापी फुटबलमा पहिलो  ह्याट्रिकगर्दै वडा नं ३ काे शिवपुरी नव ज्योति युवा क्लब क्वाटर प्रवेश गरेकाे छ । तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिताको...

बिजया दशमी, शुभ-दिपावलीकाे अबसरमा चाैतारामा सरसफाई कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक,८ असाेज२०७४/बिजया दशमी तथा शुभ-दिपावलीकाे अबसरमा चाैतारामा सरसफाई कार्यक्रम सम्पन्न  । बिजया दशमी, शुभ-दिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा “घर बजार सफा राखौ, स्वस्थ बनौ” भन्ने मुल नाराका साथ सिन्धुपाल्चोक जिल्ला चौतारा...

दश वर्षभित्र नेपालमा साम्यवाद स्थापितःअध्यक्ष पुष्पकमल दाहाल

कोहलपुर, बाँके, असोज ८ / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी दश वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने बताउनुभएको छ । आज कोहलपुरमा आयोजित माओवादी घटकबीचको ध्रुवीकरण तथा पार्टी प्रवेश...