राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन षडयन्त्र भइरहेको छः अध्यक्ष थापा

काठमाडौँ, ११असोज०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन विभिन्न शक्तिको सक्रियता बढेको बताउनुभएको छ । पार्टीद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफ्नो स्वार्थ र प्रभाव क्षेत्रको...

मेरो शहर र दशै -डा.सुरेन्द्र सिटाैला

[caption id="attachment_19335" align="aligncenter" width="345"] -डा.सुरेन्द्र सिटाैला[/caption] दशै तिहार आयो भन्दै , म बसेको शहरबाट , ह्वार ह्वार्ती मान्छे भागेको देख्ता , लाग्छ मेरो शहर संग , दशै साच्चै रिसाएछ ।...

स्थानीय तहको निर्वाचन उत्कृष्ट ढंगबाट सम्पन्न भएको छःनिर्वाचन आयोग

काठमाडौँ, १० असोज०७४ /कार्यवाहक प्रमुख निर्वाचन आयुक्त इला शर्माले निर्वाचनको अन्तर्राष्ट्रिय मान्यताको कुनै कसीबाट परीक्षण गर्दा पनि स्थानीय तहको निर्वाचन उत्कृष्ट ठहरिने दाबी गर्नुभएको छ । विजयादशमी, दीपावली तथा छठ...

वडाध्यक्ष सहित १२ जना जुवाडे पक्राउ

इनरुवा, १० असोज ०७४/सुनसरीे काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो ।...

सामाजिक सुरक्षा भत्ता घरमै गएर वितरण

चौतारा, १० असोज ०७४/ स्थानीय तहमा पदाधिकारी निर्वाचित भएर आएपछि सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुगेर वितरण गर्न थालिएको छ । यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बद्मासी...

सूर्यविनायक स्थीत निमार्णाधीन घरको इनारमा शव भेटियो

 भक्तपुर, १० असोज ०७४/ सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित निमार्णाधीन घरको इनारमा आज एक पुरुषको शव फेला परेको छ ।निर्माणाधीन घरमा काम गर्ने मोरङ सुन्दहरैचा नगरपालिका–१६ का ४६ वर्षीय रामबहादुर धिमालको सोही...

विनाशकारी भूकम्पसँगै फरार १२ कैदी नियन्त्रणमा लिन कठिन

चौतारा, १० असोज ०७४/ विसं २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पसँगै सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीमध्ये १२ जना विदेशी नागरिकलाई पक्राउ गर्न सकिएको छैन ।  विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका...

वर्तमान समस्याको समाधान ०४७ को संविधान-विष्णुकुमार प्रसाई

[caption id="attachment_18908" align="alignleft" width="337"] विष्णुकुमार प्रसाई[/caption] देश संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको नाममा विखण्डनतिर अघि बढ्दैछ । यी तीन कालमसानले नेपाल राष्ट्रको अस्तित्व समाप्त पार्ने काम भइरहेको छ । जातीय, क्षेत्रीय...

बु.न.पा.१० द्वारा शुभकामना आदान प्रदान सहित सय दिने कार्य समीक्षा सम्पन्न

काठमाण्डाै १०असाेज०७४/  बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले मंगलवार स्थानीय तहको निर्वाचनमा निर्वाचित भए पछिका सय दिनमा भए गरेका कामको विवरण सार्बजनिकिकरण तथा बिजया दशमी ,दिपावली ,छठ र नेपाल सम्बत...

बेल्टार उधाेग बाणिज्य संघमा सकरात्मक परिवर्तन

रमिला बस्नेत ,उदयपुर ,असाेज १०/उदयपुरको पु्र्विभेग चाैदण्डीगढि नगरपालिका अबस्थित पुरानो बजार को रुपमा चिर परिचित बेल्टार बजारको उधाेग व्यापार बाणिज्य सँघ काे कार्यालयहाल सम्म पनि भाडामै संचालन गरिरहनु परेकोले,संघ आफैमा...