सात दिनमा तीन अर्ब रुपैयाँ बैंकबाट बाहिरियो

चितवन, ११ असोज ०७४/ नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब रु तीन अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ ।...

वारबर्दियामा बालिका बलात्कृत

गुलरिया, बर्दिया, ११ असोज ०७४/ वारबर्दिया नगरपालिका–११ खुन्टीपुरगाउँमा आफ्नै ६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ ।वालिका घरमा एक्लै बसिरहेको बेला आफ्नै नातिनीलाई बलात्कार गर्ने...

लघुकथा-कविको दशैं- गङ्गा कर्माचार्य पौडेल

[caption id="attachment_6015" align="alignleft" width="392"] गङ्गा कर्माचार्य पौडेल[/caption] “दशै आइसक्यो ,पैसा नि छैन ।केटाकेटीलाई नयाा लुगा सामल—तामल किन्नु पथ्र्यो”कवि पत्नी फतफताइन् ।कविले सुनिरहे केहि जवाफ दिएनन् । “हैन तपाई किन बोल्नुहुन्न?...

नवलपरासीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

नवलपरासी, ११ असोज ०७४/ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व दुम्कीबास अरुणखोलाबीच जंगलमा ट्रकको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते जिल्ला चितवन भरतपुर महानगरपालिका–९...

संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार

तेह्रथुम, ११ असोज०७४/  दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन् ।नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी...

१३४ तहको मतपरिणाम सार्वजनिक हुदा काँग्रेसले ४० सिट पुर्‍यायो

काठमाडौं११, असोज ०७४/बाराको कलैया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजेश राय यादव विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा कांग्रेसका यादवले १०९०३ मत प्राप्त गरी विजयी भएका हुन् । उपमेयरमा...

आज फूलपाती भित्र्याइँदै

काठमाडौँ, ११ असोज ०७४/ बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको...

भक्तपुरको पहिचान बोकेको धिमे बाजा प्रतियोगिता असोज १९ मा हुने

नगरकोट, ११ असोज ०७४/  दोस्रो काठमाडौँ उपत्यकाव्यापी खुला धिमे बाजा प्रतियोगिता २०७४ असोज १९ गते हुने भएको छ । मानन्धर व्यायाम मन्दिरले २५ औँ वसन्त पार गरेको अवसरमा भक्तपुरको पहिचान...

राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन षडयन्त्र भइरहेको छः अध्यक्ष थापा

काठमाडौँ, ११असोज०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन विभिन्न शक्तिको सक्रियता बढेको बताउनुभएको छ । पार्टीद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफ्नो स्वार्थ र प्रभाव क्षेत्रको...

मेरो शहर र दशै -डा.सुरेन्द्र सिटाैला

[caption id="attachment_19335" align="aligncenter" width="345"] -डा.सुरेन्द्र सिटाैला[/caption] दशै तिहार आयो भन्दै , म बसेको शहरबाट , ह्वार ह्वार्ती मान्छे भागेको देख्ता , लाग्छ मेरो शहर संग , दशै साच्चै रिसाएछ ।...