हवल्दार पाण्डेको सर्वत्र चर्चा, पाण्डे द्वारा मानवीय सहयोग

रमिला बस्नेत ,उदयपुर,असाेज १२/हिन्दु नेपालिहरुको महान चार्डको रुपमा लिईने वडा दशै/बिजय दशमी नजिकिदै गर्दा देश परदेशमा रहेका नेपालिहरु आ-आफ्नो घर परिवार आफन्तजन सङ्गको भेटघाट सङ्गै दशै मनाउन घर गाउँ सम्म...

यु–१८ साफ च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौं ११ असाेज०७४/नेपालले यु–१८ साफ च्याम्पियनसिप उपाधि नेपालले जितेको छ । च्याम्पियनसिपको अन्तिम खेलमा भारतलाई २–० गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा बुधबार...

सात दिनमा तीन अर्ब रुपैयाँ बैंकबाट बाहिरियो

चितवन, ११ असोज ०७४/ नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब रु तीन अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ ।...

वारबर्दियामा बालिका बलात्कृत

गुलरिया, बर्दिया, ११ असोज ०७४/ वारबर्दिया नगरपालिका–११ खुन्टीपुरगाउँमा आफ्नै ६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ ।वालिका घरमा एक्लै बसिरहेको बेला आफ्नै नातिनीलाई बलात्कार गर्ने...

लघुकथा-कविको दशैं- गङ्गा कर्माचार्य पौडेल

[caption id="attachment_6015" align="alignleft" width="392"] गङ्गा कर्माचार्य पौडेल[/caption] “दशै आइसक्यो ,पैसा नि छैन ।केटाकेटीलाई नयाा लुगा सामल—तामल किन्नु पथ्र्यो”कवि पत्नी फतफताइन् ।कविले सुनिरहे केहि जवाफ दिएनन् । “हैन तपाई किन बोल्नुहुन्न?...

नवलपरासीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

नवलपरासी, ११ असोज ०७४/ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व दुम्कीबास अरुणखोलाबीच जंगलमा ट्रकको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते जिल्ला चितवन भरतपुर महानगरपालिका–९...

संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार

तेह्रथुम, ११ असोज०७४/  दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन् ।नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी...

१३४ तहको मतपरिणाम सार्वजनिक हुदा काँग्रेसले ४० सिट पुर्‍यायो

काठमाडौं११, असोज ०७४/बाराको कलैया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजेश राय यादव विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा कांग्रेसका यादवले १०९०३ मत प्राप्त गरी विजयी भएका हुन् । उपमेयरमा...

आज फूलपाती भित्र्याइँदै

काठमाडौँ, ११ असोज ०७४/ बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको...

भक्तपुरको पहिचान बोकेको धिमे बाजा प्रतियोगिता असोज १९ मा हुने

नगरकोट, ११ असोज ०७४/  दोस्रो काठमाडौँ उपत्यकाव्यापी खुला धिमे बाजा प्रतियोगिता २०७४ असोज १९ गते हुने भएको छ । मानन्धर व्यायाम मन्दिरले २५ औँ वसन्त पार गरेको अवसरमा भक्तपुरको पहिचान...