राजदेवी मन्दिरमा १२ हजार बलि

महेन्द्रनगर, धनुषा, १३ /जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गए राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ ।राति ८ः१९ मिनेटमा शुरु भएको बलिको कार्यक्रम ३ बजेर २१ मिनेटसम्म चलेको थियो...

आज महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ

काठमाडौँ, १३ असोज०७४/ आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका...

तेश्रो बुढानिलकण्ठ नगर कपको उपाधि शिवपुरी नवज्योतिकाे कब्जा

काठमाडौ १२ असोज ०७४/बुढानिलकण्ठ युवा समाजले आयोजना गरेको तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिताको फाइनल खेल समापन भएको छ | बुढानिलकण्ठ यूवा समाजको आयोजनामा संञ्चालन गरीएकाे तेश्रो बुढानिलकण्ठ...

राष्ट्रपतिबाट शक्तिपीठमा पूजा अर्चना

काठमाडाैँ १२ असोज०७४/ बडादशैँको महाअष्टमीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले आज उपत्यकाका शक्तिपीठहरुको दर्शन र पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्ेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाँकाल, संकटा,...

दशैँकै बेला खाना पकाउने ग्यासको अभाव

कञ्चनपुर, १२ असोज०७४/ दशैँकै बेला कञ्चनपुरमा खाना पकाउने एलपिजी ग्यासको चर्को अभाव भएको छ । खाना पकाउने ग्यासको चर्को अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । शहरदेखि गाउँसम्मका अधिकांश उपभोक्ता...

वाचा पूरा नगरुञ्जेल फूलमाला ग्रहण नगर्ने

महोत्तरी, १२ असोज ०७४/नागरिकसँग गरिएको वाचा पूरा नगरिकन आफूले जनताको घरमा गई फूलमाला र अबीर ग्रहण नगर्ने औरही नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनीलकुमार यादवले प्रण गर्नुभएको छ । बुधबार महोत्तरीको गौशाला...

विदेशमा ज्यान गुमाएकाका २२ बालबालिकालाई छात्रवृत्ति

खोटाङ, १२ असोज०७४/ वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएकाका परिवारका २२ जना खोटाङका बालबालिकाका लागि छात्रवृत्ति रकम आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा काम गर्दैगर्दा विदेशमै ज्यान गुमाएकाका...

बिरामीलाई नगदसहित लत्ताकपडा हस्तान्तरण

भोजपुर, १२ असोज ०७४/ ग्रामीण विकास अभियानले भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका ताराबहादुर मगरलाई नगदसहित लत्ताकपडा हस्तान्तरण गरेको छ ।  विगत ७ वर्षबाट बिरामी भई ओच्छ्यानमा थला परेका मगरलाई नगद...

हवल्दार पाण्डेको सर्वत्र चर्चा, पाण्डे द्वारा मानवीय सहयोग

रमिला बस्नेत ,उदयपुर,असाेज १२/हिन्दु नेपालिहरुको महान चार्डको रुपमा लिईने वडा दशै/बिजय दशमी नजिकिदै गर्दा देश परदेशमा रहेका नेपालिहरु आ-आफ्नो घर परिवार आफन्तजन सङ्गको भेटघाट सङ्गै दशै मनाउन घर गाउँ सम्म...

यु–१८ साफ च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौं ११ असाेज०७४/नेपालले यु–१८ साफ च्याम्पियनसिप उपाधि नेपालले जितेको छ । च्याम्पियनसिपको अन्तिम खेलमा भारतलाई २–० गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा बुधबार...