आज दशैंको टीकाः उत्तम साइत ११ः५५ बजे

काठमाडौं१४ असाेज०७४/ आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान...

राष्ट्रपतिबाट सुख, शान्ति र समृद्धिको कामना

  काठमाडौँ, १४ असोज०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड बडा दशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय...

युनीक म्यानेजमेन्टकाे कार्यक्रम भब्य

रमिला बस्नेत,उदयपुर ,असाेज १३/ उदयपुरको गाईघाटमा युनिक इभेष्ट एड म्यानेजमेन्टकाे सास्कृतिक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकाे छ। युनिक इभेष्ट एड म्यानेजमेन्ट तथा युनिक डिथ्रि डान्स स्टुडियोकाे संयुत्त अायाेजनामा भएकाे कार्यक्रममा स्थानीय...

नवदुर्गा भवानीले सबैको रक्षा गरुन–पूर्व राजा

काठमाडौँ, १४ असोज ०७४/ पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ । आज...

चारबुँदे सहमतिसँगै चिकित्सकको हडताल स्थगित

काठमाडौँ,१३ असोज०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा आज नेपाल चिकित्सक सङ्घ र सरकारी पक्षबीच भएको वार्तामा चारबुँदे सहमतिसँगै चिकित्सकले अस्पतालमा जारी राखेको हडताल अन्त्य गरेका छन् । उपचारमा चिकित्सकको लापरबाही भई...

राष्ट्रपति भण्डारीद्वारा दशैंको अवसरमा ४५६ कैदीहरुको सजायँ माफ

काठमाडौं१३असाेज०७४ /राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा ४५६ कैदीहरुको सजायँ माफी दिएकी छन् । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले कैदीहरुको सजायँ माफी दिएकी हुन् । असल चालचलन भई कैदको सजाय...

उदयपुरमा निर्माणाधीन घरको पिलरले किचेर बालकको मृत्यु

रमीला बस्नेत ,गाईघाट, उदयपुर, १३ असोज ०७४/ उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित पुरानो गाईघाटमा आज अपराह्न छिमेकीको निर्माणाधीन घरको पिलरले किचेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका...

प्रधानमन्त्री देउवाले भने– डाक्टरलाई क्षतिपूर्ति भराउने निर्णय गलत छैन

काठमाडौं,असोज १३/प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्ले गरेको निर्णय चिकित्सकको हकहितविरुद्ध नभएको स्पष्ट गरेका छन् । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिएर प्रधानमन्त्री देउवा विहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

अाज विश्व मुटु दिवस मनाईंदै

काठमाडौं १३ असोज ०७४/ आज विश्व मुटु दिवस विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । ‘आफूले जानेको कुरा अरुलाई सिकाआैँ’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । आज औपचारि दिवस परेपनि नेपालमा...

जीप र मोटरसाइकल दुर्घटनामा मृत्यु

रामपुर (पाल्पा), १३ असोज०७४/ रामपुरमा जीप र मोटरसाइकल ठोक्किँदा बिहीबार एकको मृत्यु भएको छ ।साँझ करिब ७ बजे रामपुर नगरपालिका–४ इस्लामपुर नजिकै भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रामपुर–४ बडवान बस्ने...