सीमा बचाउ अभियानकर्ता यादव र उनका छोरा भारतीय प्रहरीको नियन्त्रणमा

काठमाण्डाै १६असाेज०७४/  सप्तरीमा सीमा बचाउ अभियानकर्ता देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएका यादव सहित तीनजनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।...

कर्णाली नदीमा डुबेर दुई युवक बेपत्ता

धनगढी, १५ असोज०७४/ कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा नुहाउन गएका दुई युवक नदीमा डुबेर आज बेलुका बेपत्ता भएका छन् । चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर बोहराले मोहन्याल गाउँपालिकाको...

सिद्धबाबाको पहिरो हटाएर सात घण्टापछि एकतर्फी बाटो खुल्यो

पाल्पा१५असाेज०७४/  सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डको सिद्धबाबामा आइतबार विहान खसेको पहिलो बाटो सात घण्टा एकतर्फी सञ्चानलमा आएको छ । शनिवार लामो समयको अवरोधपछि खुलेको सडक आइतबार विहान साढे ११...

प्रदेश र संघको चुनावमा एमालेले अन्य दलसँग तालमेल गर्ने

काठमाडौँ, १५ असोज ०७४/ नेकपा (एमाले)ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास...

पिकअप दुर्घटनामा एकको मृत्यु, छ घाइते

विराटनगर, १५ असोज०७४/ सुनसरीमा आज पिकअप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । महेन्द्र राजमार्गअन्तर्गत कोशी गाउँपालिका–८ मा दुर्घटना हुँदा इटहरी–८ बस्ने अन्दाजी ५५÷६० वर्षकी...

आलेख – धर्म र पर्यटनलाई जोड्दै तालबाराही मन्दिर- वासुदेव पौडेल

पोखरा, १५ असोज ०७४/ विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरामा पुग्ने जो कोही पर्यटकले घुम्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही मन्दिर । माछापुच्छ«े हिमालको छाया देखिने फेवा तालको...

बुटवल पाल्पाखण्ड बाटो अवरुद्ध

बुटवल, १५ असोज०७४/अविरल वर्षाका कारण खसेको पहिराले गर्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पाखण्ड अवरुद्ध भएको छ । राजमार्गको पाल्पा सिद्धबाबा मन्दिर नजिकै गए राति पहाड माथिबाट खसेको ढुङ्गा सहितको पहिराले गर्दा...

काठमाडौँकाे बल्खुमा भीषण आगलागी ४० घर नष्ट

काठमाडौँ, १५ असोज०७४ /बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् ।  मानबहादुर विकको घरबाट दियो...

विलासि जिबनशैलिकाे चाहनाले भ्रष्टाचार बढ्याे -बासुदेब सेढाई

[caption id="attachment_15583" align="alignleft" width="248"] बासुदेब सेढाई[/caption] विलासि जिवनशैलिकाे चाहना राख्नेहरुकाे तुलनामा सामान्य जिवनशैलि बिताउनेहरुमा सकारात्मक साेचाई हुन्छ , देश बिकासकाे स्पष्ट दृष्टिकोण हुन्छ , देशभक्त ईमानदार नैतिकता हुन्छ किनकि सामान्य...

हिन्दुजागरणकाे दशै विषेश कार्यक्रम नेपालटारमा भब्य

रमिला बस्नेत ,उदयपुर,असाेज १४ /उदयपुरको नेपालटारमा हिन्दु जागरण युवा संघ नेपालकाे दशै विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । दशै तिहार तथा छटकाे शुभकामना अदान प्रदान तथा जनचेतनाका लागि...