भीमेश्वरमा क्षमापूजा गरियो, पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने

दोलखा, १६ असोज०७४/ प्रसिद्ध दोलखा भीमेश्वरमा आज क्षमापूजा गरिएको छ । करिब एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमापूजा गरिएको हो ।  राष्ट्रपति कार्यालयबाट पठाएको पूजा...

अग्र्यानिक तरकारीखेतीबाट लाभ लिँदै गड्यौँलापालक किसान

कञ्चनपुर, १६ असोज०७४/ कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका इन्द्रेणी कृषि सहकारी संस्थामा आबद्ध गड्यौँलापालनमा संलग्न किसान अग्र्यानिक तरकारीखेती गरी आम्दानी लिन थालेका छन् ।  सहकारीद्वारा गठित पाँच वटा समूहमा आबद्ध ७५...

दशैँमा विभिन्न अपराधमा संलग्न १२८ पक्राउ

चितवन, १६ असोज ०७४/ जिल्ला प्रहरी कार्यालय चितवनले बडादशैँको घटस्थापनादेखि आजसम्म विभिन्न अपराधमा संलग्न १२८ जनालाई पक्राउ गरी कारबाही गरेको छ । जिल्लामा रहेका प्रहरीका विभिन्न एकाइबाट सो संख्यामा पक्राउ...

बर्दियाकाे गुलरियामा अनिश्चितकालीन कफ्र्यु आदेश

बर्दिया, १६ असोज०७४/ जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने...

चाहिन्न विज्ञापन फूललाई-तीर्थराज अधिकारी

[caption id="attachment_5492" align="alignnone" width="208"] तीर्थराज अधिकारी[/caption]   फुल्छन् बुकी फूल जहाँ छ लेक गुराँस छन् रंग उतै अनेक फैली जरा पर्वत कापभित्र सुनाखरी छन् रसदार पत्र ।१।   पारी तलै...

उदयपुरमा दशैकाे माैका छाेपेर बसका कर्मचारी द्वारा यात्रुलाई दुर्ववहार

 रमिला बस्नेत , उदयपुर ,असाेज १६/ दशैकाे बेला अाफन्तकाे हातकाे टीका लागाउन घर तथा अाफन्तहरूकाे घर जाने क्रममा यात्रुहरूको भिड निकै नै बाक्लिने गरेको छ भने दशैकाे बेला यात्रुह लाइ...

गोरखा अस्पतालमा ५० लाखकाे एक्स–रे मेसिन प्रयोगमा आएन

गोरखा, १६ असोज०७४/ गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत्...

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

कञ्चनपुर, १६ असोज ०७४/दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा...

सीमा बचाउ अभियानकर्ता यादव र उनका छोरा भारतीय प्रहरीको नियन्त्रणमा

काठमाण्डाै १६असाेज०७४/  सप्तरीमा सीमा बचाउ अभियानकर्ता देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएका यादव सहित तीनजनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।...

कर्णाली नदीमा डुबेर दुई युवक बेपत्ता

धनगढी, १५ असोज०७४/ कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा नुहाउन गएका दुई युवक नदीमा डुबेर आज बेलुका बेपत्ता भएका छन् । चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर बोहराले मोहन्याल गाउँपालिकाको...