डयुटीमै महिलासँग अश्लिल अवस्थामा भेटिएका प्रहरीमाथि विभागीय कारबाही शुरु

रौतहट१६असोज २०७४/इलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोलाई निलम्बन गरी विभागीय कारबाही थालिएको छ । प्रहरी जवान महतोलाई विभिागित कारबाही प्रक्रिया शुरु गरिएको एसपी यज्ञविनोद पोखरेलले बताए ।...

दश बिगाहा जमिनमा व्यावसायिक केराखेती

दाङ, १६ असोज०७४/ यहाँका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् । तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु गर्नुभएको हो । आफ्नो पाँच बिगाहा...

भीमेश्वरमा क्षमापूजा गरियो, पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने

दोलखा, १६ असोज०७४/ प्रसिद्ध दोलखा भीमेश्वरमा आज क्षमापूजा गरिएको छ । करिब एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमापूजा गरिएको हो ।  राष्ट्रपति कार्यालयबाट पठाएको पूजा...

अग्र्यानिक तरकारीखेतीबाट लाभ लिँदै गड्यौँलापालक किसान

कञ्चनपुर, १६ असोज०७४/ कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका इन्द्रेणी कृषि सहकारी संस्थामा आबद्ध गड्यौँलापालनमा संलग्न किसान अग्र्यानिक तरकारीखेती गरी आम्दानी लिन थालेका छन् ।  सहकारीद्वारा गठित पाँच वटा समूहमा आबद्ध ७५...

दशैँमा विभिन्न अपराधमा संलग्न १२८ पक्राउ

चितवन, १६ असोज ०७४/ जिल्ला प्रहरी कार्यालय चितवनले बडादशैँको घटस्थापनादेखि आजसम्म विभिन्न अपराधमा संलग्न १२८ जनालाई पक्राउ गरी कारबाही गरेको छ । जिल्लामा रहेका प्रहरीका विभिन्न एकाइबाट सो संख्यामा पक्राउ...

बर्दियाकाे गुलरियामा अनिश्चितकालीन कफ्र्यु आदेश

बर्दिया, १६ असोज०७४/ जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने...

चाहिन्न विज्ञापन फूललाई-तीर्थराज अधिकारी

[caption id="attachment_5492" align="alignnone" width="208"] तीर्थराज अधिकारी[/caption]   फुल्छन् बुकी फूल जहाँ छ लेक गुराँस छन् रंग उतै अनेक फैली जरा पर्वत कापभित्र सुनाखरी छन् रसदार पत्र ।१।   पारी तलै...

उदयपुरमा दशैकाे माैका छाेपेर बसका कर्मचारी द्वारा यात्रुलाई दुर्ववहार

 रमिला बस्नेत , उदयपुर ,असाेज १६/ दशैकाे बेला अाफन्तकाे हातकाे टीका लागाउन घर तथा अाफन्तहरूकाे घर जाने क्रममा यात्रुहरूको भिड निकै नै बाक्लिने गरेको छ भने दशैकाे बेला यात्रुह लाइ...

गोरखा अस्पतालमा ५० लाखकाे एक्स–रे मेसिन प्रयोगमा आएन

गोरखा, १६ असोज०७४/ गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत्...

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

कञ्चनपुर, १६ असोज ०७४/दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा...