नेपाली काँग्रेस, धादिङले केन्द्र र प्रदेशका उम्मेदवार सिफारिस

मलेखु, धादिङ, १७ असोज ०७४/ नेपाली काँग्रेस, धादिङले केन्द्र र प्रदेशसभाका लागि हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले २ क्षेत्र भएको केन्द्रीय सभाका...

पाल्पाको  दमकडामा प्रदेशस्तरीय टि–२० क्रिकेट शुरु

पाल्पा, १७ असोज०७४/ दमकडा क्रिकेट क्लबको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता पाल्पाको तानसेनस्थित दमकडामा शुरु भएको छ । सोमबारदेखि सञ्चालनमा आएको टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा करुवा ब्वायजलाई प्रोफेसनल क्रिकेट...

डेंगु नियन्त्रण गर्न धादिङबेँसीमा २० टोली परिचालन

मलेखु, धादिङ, १७ असोज ०७४/ जिल्ला स्वास्थ्य कार्यालय, धादिङले जिल्ला सदरमुकाम, धादिङबेँसी र आसपासका क्षेत्रमा डेंगु फैलिएर महामारीको रुप लिएपछि नियन्त्रण गर्न २० वटा टोली परिचालन गर्ने भएको छ ।...

जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते

रामपुर, पाल्पा, १७ असोज०७४/ निस्दी गाउँपालिका–७ ज्यामिरेमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंको जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमबार साँझ दुर्घटना...

काठमाडौँ क्षेत्र नम्बर ४ मा एमालेका राजन भट्टराई चुनाव लड्दै

काठमाडौं १६ असोज०७४/ काठमाडौँ क्षेत्र नम्बर ४ मा एमालेबाट राजन भट्टराईलाई  संघीय क्षेत्रको उम्मेदवारको रुपमा सिफारिस गरेको छ । आज बसेको नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्रीय...

संविधान संशोधन गर्छौं, भोट दिनुस्-प्रधानमन्त्री शेरबहादुर देउवा

लुम्बिनी १६ असाेज०७४/ प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा संविधान संशोधन गरिने बताएका छन् । आज रुपन्देहीको मर्चवारमा आमसभा तथा पार्टी प्रवेश समारोहलाई सम्बोद्धन गर्दै देउवाले अपुरो...

हृदयेश त्रिपाठीले राजपा छाडे, प्रदेशकाे चुनावमा सूर्य चिन्ह बाट लड्ने

काठमाडौं १६ असाेज०७४/ ठूला राष्ट्रिय राजनीतिक दलहरुमा नयाँ नयाँ ध्रुवीकरण भइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयेश त्रिपाठी पार्टी छाडेका छन् । राजपा छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठीले...

दमकमा बलात्कारको अभियोगमा पक्राउ

दमक, १६ असोज०७४/ तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्लाको शिवसतासी नगरपालिकाबाट एक जना युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा शिवसतासी–७ का २९ वर्षीय नन्दलाल भुर्तेल रहेको इलाका प्रहरी कार्यालय...

डयुटीमै महिलासँग अश्लिल अवस्थामा भेटिएका प्रहरीमाथि विभागीय कारबाही शुरु

रौतहट१६असोज २०७४/इलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोलाई निलम्बन गरी विभागीय कारबाही थालिएको छ । प्रहरी जवान महतोलाई विभिागित कारबाही प्रक्रिया शुरु गरिएको एसपी यज्ञविनोद पोखरेलले बताए ।...

दश बिगाहा जमिनमा व्यावसायिक केराखेती

दाङ, १६ असोज०७४/ यहाँका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् । तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु गर्नुभएको हो । आफ्नो पाँच बिगाहा...