नेपाली काँग्रेस लमजुङबाट ५१ जनाको नाम सिफारिस

बेसीशहर,  लमजुङ, १८ असोज०७४/ आगामी मंसिर १० र २१ गते हुने केन्द्र तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको रुपमा नेपाली काँग्रेस लमजुङले ५१ जनाको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेस...

बर्दिवासमा डेंगुका बिरामी बढ्दै, स्थानीय बासिन्दामा सो रोगको त्रास

गौशाला, १८ असोज०७४/महोत्तरी जिल्लाको बर्दिवासमा मात्र दुई दिनअघि देखापरेको डेंगु रोगका बिरामीको संख्या क्रमिक रुपमा बढ्दै जाँदा स्थानीय भयभित भएका छन् । सोमबार मात्र पाँचजनामा देखा परेको डेंगु रोग अहिले...

देवनाराणण यादवको रिहाइका लागि प्रजिअलाई ज्ञापन

इटहरी, १८ असोज ०७४/ सप्तरी जिल्लाको दक्षिणी क्षेत्रको भारतीय सीमा क्षेत्र कोइलाडी–२ का देवनाराणण यादव, उनका छोरा अजय यादवसहित अर्का एक नेपालीलाई भारतको विहारमा नजरबन्द गरिएकोप्रति सुनसरी बार एसोसिएसनले आपत्ति...

आज बिहान पनि काठमाडौँमा ३.७ रेक्टर स्केलको परकम्प

  काठमाडाैँ, १८ असोज ०७४/ आज बिहान २ बजेर ४ मिनेटमा ३.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडाैँको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु...

बृहत् प्रजातान्त्रिक मोर्चाको तयारीमा कांग्रेस

काठमाण्डाै १८असाेज०७४/  कांग्रेसका शीर्ष नेताहरूको मंगलबार बसेको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले मंगलबार बिहान प्रधानमन्त्री...

कुमारीको आम्दानी ५० लाख !

काठमाण्डाै १८ असाेज०७४/  बसन्तपुरस्थित कुुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गर्नुभएको छ । २०६४ सालमा कुमारीमा नियुक्त हुनुभएकी शाक्यको यो ब्यक्तिगत आम्दानी हो ।कुमारीका...

प्रचण्डको बुहारी भन्छिन् – ‘खर्च अभावले चुनाव लडिनँ’

काठमाण्डाै१८असाेज०७४/  साउन २२ मा पोखरामा माओवादी केन्द्रको ४ नम्बर प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, एउटै गाउँपालिकाको चुनावमा एमाले, कांग्रेसले १० करोडसम्म खर्च गरे ।उनको भर्नाला आधार मान्ने...

बलात्कारी बाबा राम रहिम सिंहकी धर्मपुत्री हनीप्रीत पक्राउ

काठमाण्डाै१८असाेज०७४/  भारतमा विवादित धर्मगुरु राम रहिम सिंहकी धर्मपुत्रि हनीप्रीत ईन्सानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । अगस्ट महिनामा धर्मगुरु राम रहिमलाई अदालतले २० बर्ष अगाडी आफना दुई महिला अनुयाइलार्य बलात्कार...

एउटै कम्युनिष्ट पार्टी बनाउने तीन दलको सहमति

  काठमाडौँ, १८ असोज ०७४/ मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएको...

निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविकः काँग्रेस

काठमाडौँ, १८असोज०७४/ सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र,  नयाँशक्तिबीच आज भएको चुनावी गठबन्धन...