काँग्रेस भक्तपुरद्वारा ८२ जना सिफारिस

भक्तपुर, २० असोज ०७४/ आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस भक्तपुरले ८२ उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरेको छ । पार्टीको नगर...

वाम तालमेल मुलुकको समृद्धिका लागिः  केपी शर्मा ओली

काठमाडौँ, २० असोज०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम शक्तिहरुबीच तालमेल र एकताको निर्णय केवल निर्वाचनमा बहुमत जुटाउनका लागि मात्र नभई मुलुक बनाउने अभियानसँग जोडिएको बताउनुभएको छ । सो...

मानसिक सन्तुलन ठिक नभएकी महिलालाई सामूहिक बलात्कार गरेकाे आरोपमा ५ युवा पक्राउ

गुल्मी २०असाेज०७४/ मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक वलात्कार गरेको अभियोगमा गुल्मीका ५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । असोज १५ गते साँझ करिव ७ वजेको समयमा मुसिकोट...

नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस

भीमदत्तनगर, २० असोज०७४/आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले २०८ जना उम्मेदवारको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र...

भक्तपुरमा उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता सम्पन्न

भक्तपुर२०असाेज०७४/ भक्तपुरमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा भक्तपुरको क्वाथन्डु टोलस्थित नासंचा धिमे खलः पहिलो भएको छ । कीर्तिपुरको नगाउँस्थित बालकुमारी धिमे खलः दोस्रो तथा मध्यपुर...

प्रदेशसभाको लागि नेका बाट नायक रोज राणा सिफारिस

काठमाडौं २० असाेज ०७४/नायक निर्माता तथा निर्देशक रोज राणा प्रदेशसभाको निर्वाचनका लागि अघी सरेका छन् । उनी प्यूठानको क्षेत्र नम्बर २ बाट प्रदेशसभाको निर्वाचनमा उमेद्वारी दिन अघि बढेका हुन् ।...

झापामा प्रमुख तीन दलले उम्मेदवार सिफारिस गर्योे

बनियानी, झापा, २० असोज०७४/ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापामा राजनीतिक दलले उम्मेदवार टुंगो लगाउनका लागि व्यस्त देखिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली काँग्रेसले झापाका तीनवटा...

करेन्ट लागेर एकको मृत्यु

तुलसीपुर, दाङ, २० असोज ०७४/ माछा मार्ने क्रममा करेन्ट लागेर दाङमा आज एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ५३ वर्षीय चित्रबहादुर नेपाली रहेका छन् ।ग्वार...

विदेशबाट फर्केपछि कालिजपालनमा

पोखरा, २० असोज०७४/ तेइस वर्ष विदेशमा काम गरी स्वदेश फर्केका एक युवाले कालिजपालन व्यवसाय गरेका छन् । पोखरा–लेखनाथ महानगरपालिका–१४ खाल्टेमसिना घर भई बेल्जियममा व्यापार व्यवसाय गरी लामो समय बिताउनुभएका पदम अधिकारीले...

पैसा चोरेको आरोपमा किशोरीलाई चरम यातना

मोरङ २०असाेज०७४/ मोरंगको बेलबारीमा एक दलित किशोरीलाई पैसा चोरेको आरोपमा छिमेकीले चरम याताना दिएका छन् । उनिहरुले बालिकालाई हात बाँधेर मुखमा मोसो दल्नुकासाथै सिस्नु पानीले कुटदै चरम यातना दिएका हुन्...