इलाम १,२ बाट खनाल र नेम्वाङ सर्वसम्मत

इलाम, २१ असोज०७४/ प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ । एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र...

खेलकुदमा राजनीतिको छाया : सदस्य मनोनयनको विषयले बैठक स्थगित

काठमाण्डाै२१असाेज०७४/  सदस्य मनोनयनको विषयलाई लिएर विवाद भएपछि करिब १५ महिनादेखि बस्न नसकेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको बैठक सोही विवादका कारण श¬क्रबार पनि बस्न सकेन।...

दरबारमर्ग पसलको प्रहरीले पनि थाल्यो अनुसन्धान

काठमाण्डाै२१असाेज०७४/  सेलका नाममा लत्ताकपडा, जुत्ता, घडीलगायत सामाग्री ठगी गर्ने दरबारमार्गका व्यवसायीविरुद्ध प्रहरीले पनि अनुसन्धान थालेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग लिएको बयान र विश्लेषण गरेको...

नेपाली भूमिमा भारतीयले बसाए बस्ती

[caption id="attachment_19698" align="aligncenter" width="427"] तस्विर: कुमार लुइँटेल(अन्नपूर्णबाट)[/caption] काठमाण्डाै२१असाेज०७४/   मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् ।जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ / पीपी ६२...

वनमन्त्री पाण्डेले कसरी फसाए महानगरपालिकालाई ?

काठमाडौं २१ असोज०७४/ वन तथा मूसंरक्षण मन्त्री विक्रम पाण्डेको निर्माण कम्पनीले तीन बर्षअघि ठेक्का लिएको एउटा बाटो अहिलेसम्म निर्माण हुन सकेको छैन । आजको नेपाल समाचारपत्रमा यो खबर छापिएको छ...

हत्याका अभियुक्त २० वर्षपछि पक्राउ

बुटवल, २१ असोज ०७४/ हत्या गरी फरार रहेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । साविक गंगोलिय गाविस–८, हाल तिलोत्तमा नगरपालिका–१७ का अभियुक्त मानबहादुर थारु २०५४ मंसिर...

गलत समाचार आएको भन्दै नेपाली सेनाको ध्यानाकर्षण

काठमाडौं २०असाेज०७४/ केही अनलाईन सञ्चार माध्यमहरुले नेपालको वर्तमान राजनैतिक घटनाक्रमको सन्दर्भमा नेपाली सेनाको अनौपचारिक धारणा भनी समाचार सम्प्रेषण गरेको भन्दै नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली...

अाजबाट एमालेकाे इमान्दार सीपाही भन्दै नवराज सिलवाल एमाले प्रवेश

काठमाडौं २०असाेज०७४/ नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । शुक्रबार बानेश्वरस्थित क्वालिटी...

तनहुँमा काँग्रेस र एमालेबाट उम्मेदवारको सिफारिस

तनहुँ, २० असोज०७४/ तनहुँमा नेपाली काँग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको नामावली केन्द्रमा पठाएका छन् । काँग्रेस तनहुँले मंसिर २१ गते हुने निर्वाचनका लागि १०७ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको...

बाजुरामा दोस्रो गिरिजाप्रसाद कप फुटबल शुरु

बाजुरा, २० असोज०७४/ बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा दोस्रो गिरिजाप्रसाद कप फुटबल प्रतियोगिता बिहीबारदेखि शुरु भएको आयोजकले जनाएका छन् । तत्कालीन नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झनामा उक्त...