नगरपालिकाको निर्णय पुस्तिका हरायो

महोत्तरी, २२ असोज ०७४/गौशाला नगरपालिकाको कार्यालयबाट निर्णय पुस्तिका हराएको छ । नगरपालिका स्थापना पछि भएका निर्णण पुस्तिका पछिल्लो एक महिनादेखि हराएको कार्यालयका पदाधिकारीले जनाएका हुन् । प्राप्त जानकारीअनुसार तत्कालीन वडा...

काँग्रेस नुवाकोटबाट १४३ जना उम्मेद्वार सिफारिश

नुवाकोट २१असाेज०७४/ नेपाली काँग्रेस नुवाकोटले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १ सय ४३ जना उम्मेदवारको नामावली केन्द्रलाई बुझाएको छ । काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले आज पार्टी केन्द्रीय...

लघुकथा-यो कस्तो चलन हो-गङ्गा कर्माचार्य पौडेल

[caption id="attachment_6015" align="alignleft" width="206"] गङ्गा कर्माचार्य पौडेल[/caption] “ए ! नम्रता मलाई खिर पकाइदेउन साहै् खान मन लाछ” बृद्ध चेतकान्तले बुहारीलाई भने ।“खिर पकाउने दुध काहा पाउनु नि? विहान ल्याएको दुध...

अब फस्नु हुन्न- तीर्थराज अधिकारी

पुराण सैँयौँ जति नै लगाऊँ प्रदीप लाखौँ जति नै जलाऊँ यी हात जोरौँ जति प्रार्थनामा बन्ला सुधो वानर यै थलामा ?१। संगीत वा गीत कुनै सुनाऊँ खोलेर छाती जति प्रीत...

बाम एकताले राजनीतिमा तरंग किन ???-बासुदेब सेढाई

[caption id="attachment_15583" align="alignleft" width="421"] बासुदेब सेढाई[/caption]  नयाँ सम्बिधान कार्यनयनकाे प्रकृया अन्तरगत स्थानीय तहकाे निर्वाचन सम्पन्न पश्चात् प्रदेशसभाकाे निर्वाचनमा मुलुक अगाडि बढेको छ । विभिन्न संका र उपसंका बिच देशमा स्थानीय...

बिपी राजमार्गमा नियम उलंघन गरी चलाइएका सवारीसाधन कारबाहीमा

धुलिखेल, २१ असोज ०७४/काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको...

भारतको कोठीबाट किशोरी र बालिकाको उद्धार

रत्ननगर, चितवन, २१ असोज०७४/  मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा...

माओवादी तत्कल काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा छैन – अध्यक्ष दाहाल

काठमाडौँ, २१ असोज ०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “वाम गठबन्धन, पार्टी एकता फरक...

इलाम १,२ बाट खनाल र नेम्वाङ सर्वसम्मत

इलाम, २१ असोज०७४/ प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ । एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र...

खेलकुदमा राजनीतिको छाया : सदस्य मनोनयनको विषयले बैठक स्थगित

काठमाण्डाै२१असाेज०७४/  सदस्य मनोनयनको विषयलाई लिएर विवाद भएपछि करिब १५ महिनादेखि बस्न नसकेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको बैठक सोही विवादका कारण श¬क्रबार पनि बस्न सकेन।...