मौरीपालनबाट वार्षिक रु २५ लाख आम्दानी

फलेवास, पर्वत, २२ असोज०७४/ यहाँको एक विकट गाउँका कृषकले मौरीपालन व्यवसायबाट वार्षिक रु २५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।पर्वत सदरमुकाम कुश्मासँगै जोडिएको बलेवास्थित अमलाचौर–३ का डिलबहादुर खत्रीले व्यावसायिक...

काँग्रेस मनाङले उम्मेदवारको टुंगो लगायो

मनाङ, २२ असोज ०७४/ देशभर चुनावी लहर चल्दै गर्दा हिमालपारीको जिल्ला मनाङमा पनि चुनावी चहलपहल बढेको छ । एउटा मात्र संघीय क्षेत्र र दुईवटा प्रदेश क्षेत्र रहेको यस हिमाली जिल्लामा...

दूध बेचेर मासिक ६० हजारसम्म आम्दानी

रामपुर, पाल्पा, २२ असोज०७४/ रामपुर नगरपालिका – ६ कौवा बस्ने विष्णुदेवी गैरेले दूध बेचेर राम्रो आम्दानी लिइरहनु भएको छ । चारवर्ष अगाडि दुईवटा उन्नत जातका गाई नवलपरासीको कावासोतीबाट ल्याई उहाँले...

एमाले जुम्लाबाट १० जनाको नाम सिफारिस

जुम्ला, २२ असोज ०७४/ आसन्न मंसिर १० र २१ गते दुई चरणमा हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चुन्न नेकपा एमालेबाट १० जनाको नाम सिफारिस गरिएको छ...

बालकको हत्या

मलेखु, धादिङ, २२ असोज०७४/   दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा गएराति एक बालकको हत्या भएको छ । बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय...

सिरहा क्षेत्र नं १ बाट अध्यक्ष ओलीको नाम सिफारिस

लहान, २२ असोज ०७४/ आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ ।एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट...

खड्काको बदमासी छताछुल्ल  , करोडौं असुलेर ट्यांकरलाई अनुमति दिएको खुलासा

काठमाडौं २२ असोज०७४ / नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ । खड्काले नेपाल आयल निगमकै...

शीर्ष नेताहरु को कहाँबाट सिफारिस (हेराै)

काठमाडौं २२ असोज०७४/ मंसिर १० र २१ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले उम्मेदवार सिफारिस थालेका छन् । हालसम्म भएको उम्मेदवार सिफारिसमा केही शीर्ष नेताहरु एकभन्दा बढी...

कात्तिक ४ पछि के होला ? सरकार कामचलाउ, संसद् स्वतः विघटन

 काठमाण्डाै२२असाेज०७४/  मंसिर १० र २१ गते प्रतिनिधिसभाको चुनाव हुन लागेकाले संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु कात्तिक ४ गते नै समाप्त हुँदै छ । संसद् नै समाप्त गरेर हुन लागेको निर्वाचन कथंकदाचित...

वाम एकतामा दिल्ली ‘सरप्राइज’

काठमाण्डाै २२ असोज०७४/ नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री...