एमाले जुम्लाबाट १० जनाको नाम सिफारिस

जुम्ला, २२ असोज ०७४/ आसन्न मंसिर १० र २१ गते दुई चरणमा हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चुन्न नेकपा एमालेबाट १० जनाको नाम सिफारिस गरिएको छ...

बालकको हत्या

मलेखु, धादिङ, २२ असोज०७४/   दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा गएराति एक बालकको हत्या भएको छ । बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय...

सिरहा क्षेत्र नं १ बाट अध्यक्ष ओलीको नाम सिफारिस

लहान, २२ असोज ०७४/ आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ ।एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट...

खड्काको बदमासी छताछुल्ल  , करोडौं असुलेर ट्यांकरलाई अनुमति दिएको खुलासा

काठमाडौं २२ असोज०७४ / नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ । खड्काले नेपाल आयल निगमकै...

शीर्ष नेताहरु को कहाँबाट सिफारिस (हेराै)

काठमाडौं २२ असोज०७४/ मंसिर १० र २१ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले उम्मेदवार सिफारिस थालेका छन् । हालसम्म भएको उम्मेदवार सिफारिसमा केही शीर्ष नेताहरु एकभन्दा बढी...

कात्तिक ४ पछि के होला ? सरकार कामचलाउ, संसद् स्वतः विघटन

 काठमाण्डाै२२असाेज०७४/  मंसिर १० र २१ गते प्रतिनिधिसभाको चुनाव हुन लागेकाले संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु कात्तिक ४ गते नै समाप्त हुँदै छ । संसद् नै समाप्त गरेर हुन लागेको निर्वाचन कथंकदाचित...

वाम एकतामा दिल्ली ‘सरप्राइज’

काठमाण्डाै २२ असोज०७४/ नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री...

चितवनमा पसाउन लागेको धानमा रोगकारण उत्पादन घट्ने

रत्ननगर, चितवन, २२ असोज०७४/ चितवनमा पोटाउन लागेको धानमा विभिन्न रोग देखा परेको छ । निस्किन लागेको धानमा रोग देखिएपछि किसान प्रभावित भएका छन् । भरतपुरका किसान मुक्तिप्रसाद अधिकारीले आफ्नो दुई...

बैतडीको दशरथचन्द नगरपालिकाकाे रामलीला महोत्सवमा रु सात लाख संकलन

बैतडी, २२ असोज०७४/ प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा सञ्चालन भइरहेको रामलीला महोत्सवमा हालसम्म रु सात लाख दानस्वरुप संकलन भएको छ । महारुद्र रामलीला महोत्सव मूल आयोजक...

सीटीईभीटीमा शिक्षामन्त्रीको ‘चलखेल’

काठमण्डाै२२असाेज०७४/  गोपालमान श्रेष्ठ शिक्षामन्त्री भएको केही दिनमै वन र कृषि विषयका ११ कलेजलाई आशयपत्र (एलओआई) दिए । विदेशी विश्वविद्यालयको सहकार्यमा नेपालमा खोलिएको कलेजको विषय थप गर्न निर्देशिका नै परिमार्जन गरे...