पाल्पाको प्रसिद्ध भैरव मन्दिरमा  सात लाख भेटी संकलन

पाल्पा, २३ असोज ०७४/ पाल्पाको प्रसिद्ध भैरव मन्दिरमा दशैँको अवधिमा रु सात लाख भेटी संकलन भएको छ ।पाल्पाको प्रसिद्ध सेनकालीन भैरव मन्दिरमा पूजा गर्ने भक्तजनले चढाएको भेटी र अन्यबाट गरी...

उदयपुरमा अनाैंठाे घटना ।

 रमिला बस्नेत , उदयपुर,असाेज २३/उदयपुरकाे बेलका नगरपालिका २ स्थित मिलनचाेकमा रहेका धामी अम्बर बहादुर कार्कीले   कुनैपनि ठाउँमा निकाे नभएको राेगहरु निकाे बनाएका स्थानीय बासीहरू बताउछन। २००५ सालमा भाेजपुरकाे भुल्के ९...

आयल निगमको कार्यकारी निर्देशक खड्कालाई नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं २२, असोज०७४/सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय...

उदयपुर प्रहरी द्वारा लागुऔषधका कारोबारगर्ने मुख्य २ नाईकेसहित ५ जना पक्राउ

उदयपुर २२असाेज०७४/ जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध कारोबारीका मुख्य २ नाईकेसहित ५ जनालाई पक्राउ गरेको छ । आईतबार प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी नवराज भट्टले वरामद...

धनगढी प्रिमियर लिग क्रिकेट

काठमाडौँ, २२ असोज०७४/ धनगढी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्कारण आगामी माघमा हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी माघ...

स्याललाई हानेको गोली मानिसलाई

सिन्धुली, २२ असोज०७४/ गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले एकजनालाई अवैध भरुवा बन्दुकसहित आज पक्राउ गरेको छ ।गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले...

एमाले कञ्चनपुरबाट ५४ जना सिफारिश

भीमदत्तनगर, २२ असोज ०७४/ नेकपा (एमाले) कञ्चनपुरले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीन वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिश...

मौरीपालनबाट वार्षिक रु २५ लाख आम्दानी

फलेवास, पर्वत, २२ असोज०७४/ यहाँको एक विकट गाउँका कृषकले मौरीपालन व्यवसायबाट वार्षिक रु २५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।पर्वत सदरमुकाम कुश्मासँगै जोडिएको बलेवास्थित अमलाचौर–३ का डिलबहादुर खत्रीले व्यावसायिक...

काँग्रेस मनाङले उम्मेदवारको टुंगो लगायो

मनाङ, २२ असोज ०७४/ देशभर चुनावी लहर चल्दै गर्दा हिमालपारीको जिल्ला मनाङमा पनि चुनावी चहलपहल बढेको छ । एउटा मात्र संघीय क्षेत्र र दुईवटा प्रदेश क्षेत्र रहेको यस हिमाली जिल्लामा...

दूध बेचेर मासिक ६० हजारसम्म आम्दानी

रामपुर, पाल्पा, २२ असोज०७४/ रामपुर नगरपालिका – ६ कौवा बस्ने विष्णुदेवी गैरेले दूध बेचेर राम्रो आम्दानी लिइरहनु भएको छ । चारवर्ष अगाडि दुईवटा उन्नत जातका गाई नवलपरासीको कावासोतीबाट ल्याई उहाँले...