नेपाल-चीन सीमाबाट जंगेपिलर गायब

काठमाण्डाै२५असाेज०७४/ नेपाल-चीन सीमामा पर्ने दुई सीमास्तम्भ गायब भएका छन् ।गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर ज्रगेपिलर गायब भएको स्थानीयले बताएका छन् । यसअघि प्रोकको...

संसद् कर्मचारीको खाजा खर्च १२ करोड !

काठमाण्डाै२५असाेज०७४/  ८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्स्योट गर्ने प्रयास भइरहेको...

मेलम्ची आयोजनाबाट काठमाडौंमा तीन सय ‘फायर हाइड्रेन्ट’ जाडीदै

काठमाण्डाै२५असाेज०७४/  आगलागीको जोखिम बढ्दै गएको राजधानीमा निर्माणाधीन मेलम्ची आयोजनाबाट थोरै भए पनि राहत हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई ध्यानमा राखी पानी वितरण सञ्जालको...

यौन सम्बन्ध राख्‍न इन्कार गर्दा बलात्कारपछि हत्या

काठमाण्डाै२५असाेज०७४/ यौन सम्बन्ध राख्‍न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ। स्थानीय गेलुङ लामाको श्रीमती ५०...

शरदकुमार गौचन हत्या प्रकरणः को थियो हत्यारा ?

काठमाण्डाै२५असाेज०७४/नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हतयाको एक दिन वितिसक्दा पनि प्रहरीले अपराधीबारे कुने सुँईको पाउन सकेको छैन । सोमबार दिउँसो घरबाट गाडी चढेर निस्केको गौचनको अज्ञात समहुले गोली...

एएफसीका अध्यक्ष खालिफा नेपालमा

काठमाडौँ, २४ असोज ०७४/ एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा आज नेपाल आउनुभएको छ । दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल...

काठमाडौको बल्खुबाट लागु औषध कारोबारी पक्राउ

काठमाडौं२४असाेज०७४/  प्रहरीले २ जना लागु औषध कारोबारीलाई काठमाडौको बल्खुबाट पक्राउ गरेको छ । प्रहरीको लागु औषध नियन्त्रण व्युरोको टोलीले लामो समयदेखि लागु औषध कारोबारमा संलग्न धादिङ किरानचोकका दर्दबहादुर तामाङ र...

राप्रपा एकताको गृहकार्य शुरु

काठमाडौँ, २४ असोज०७४/ विभिन्न अवसरका लागि जुट्ने तथा सामान्य विषयमा झिनो मत बाझिँदा प्रतिष्ठाका कारण देखाउँदै फुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न समूह पछिल्लो पटक मुलुकमा देखिएको राजनीतिक धु्रवीकरणका कारण...

कांग्रेसका पूर्व सांसद जवराको निधन

काठमाण्डाै२४असाेज०७४/ नेपाली कांग्रेसका पूर्व सांसद जगदीश शम्शेर जवराको निधन भएको छ ।८८ वर्षीय जगदीश शम्शेर जवराको हिजो भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको कांग्रेस स्रोतले जनाएको छ । काठमाडौँको बबरमहलमा जन्मिएका...

सुनसरीबाट एमालेका उम्मेदवार सिफारिस

इनरुवा, २४ असोज ०७४/ सुनसरीबाट सम्भावित उम्मेदवारको नाम नेकपा (एमाले)ले केन्द्रमा सिफारिस गरेको छ । सुनसरीबाट एमालेका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको पार्टीले जनाएको छ । एमाले सुनसरीको मातहतका...