अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिबादी पक्राउ

काठमाण्डाै२६असाेज०७४/अपहरण तथा शरीर बन्धक मुद्दाका फरार रहेका भोजराज शर्मा पौडेल  पक्राउ । अपहरण तथा शरीर बन्धक मुद्दामा हालसम्म फरार रहेका  नेपालगन्ज न.पा.वडा.न.१६ सुर्खेत रोड घर भई हाल काठमाण्डाै महानगरपालीका वडा.नं.५ बिशालनगर बस्ने...

माओवादीले नैतिकताको आधारमा सरकार छाड्नुपर्छः राणा

भक्तपुर, २६ असोज०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (माओवादी केन्द्र)ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताउनुभएको छ । आज रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीले...

गोरखामा अनुदानबाट २,६६४ घर बन्यो

गोरखा, २६ असोज ०७४/ सरकारले दिएको अनुदान लिएर गोरखामा दुई हजार ६६४ वटा भूकम्प प्रतिरोधी घरको निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख...

मौसमी रुघाखोकीले सत्र जनाको मृत्यु

काठमाडौँ, २६ असोज०७४/ मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा...

च्यासल मैदानलाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं २६असाेज०७४/ नेपाल भ्रमणमा आएका एसियाली फुटबल महासंघ (एएफसी) अध्यक्ष शेख सलमानले सहिद स्मारक लिग फुटबल र च्यासल फुटबल मैदानलाई तयारी गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । फिफाको...

देवघाटमा बाँदर आतङ्क

चितवन, २६ असोज ०७४/ पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग माग गरिएको छ । बाँदरले मानिसलाई आक्रमण गर्ने, खाइरहेका कुरा खोसेर लगिदिने, घरभित्र पसेर...

सह चालकले जिप चलाउँदा दुर्घटना

जाजरकोट, २६ असोज०७४/यहाँको त्रिवेणी नलगाड– ८ बगारामा रा १ ज ४२७ नंको जिप पल्टिँदा दुईजना घाइते भएका छन् । घाइते वडा नं ८ मन्मैका टीकाराम केसी र चालकका सहयोगी रामबहादुर...

तीन लाख नगद, सुनका गहनासमेत लिएर महिला बेपत्ता

जीतपुर, कपिलवस्तु, २६ असोज ०७४/अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आउनुभएकी २९ वर्षीया वसन्ता विसी (केसी) यही असोज १४ गते (दशैँको टीका)...

देउवाले गरे कानुन उल्लंघन: खुमबहादुर टिकट बाँड्दै

काठमाण्डाै२६असाेज०७४/ प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान उल्लंघन गर्दै उम्मेदवारलाई टिकट बाँड्ने अधिकारसम्पन्न संसदीय समिति बनाएका छन् । विधानत १४ सदस्यीय हुनुपर्ने समितिलाई उनले १७ सदस्यीय मात्रै बनाएका...

लमजुङबाट दीपक मनाङे प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारमा सिफारिस

लमजुङ २६असाेज०७४/  गुन्डा नाइकेका रुपमा चिनिएका राजीव गुरुङ (दीपक मनाङे) लाई एमाले मनाङले प्रदेशसभाको लागि प्रतक्ष्यतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । मंसीर १० गते हुने पहिलो चरणको चुनावमा उनी...