सुनको मूल्य तोलाको कति ?

काठमाडौं, असोज २८/  बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ।आज चाँदीको मूल्य १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन...

 कात्तिक १ देखि शक्तिपिठहरू खुल्ने

काठमाडौं, असोज २८ कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका छन्।काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू...

छुट भएपछि एक महिनामै ३५९ उद्योग दर्ता

नेपालगञ्ज २८ असोज २०७७। लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा...

आज २०७७ आश्विन २८ गते

वि.सं. २०७७ आश्विन २८ गते बुधबार तदनुसार ई. सं. २०२० अक्टोबर १४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा...

भारतको आनाकानीका कारण नेपाल–भारत नियमित बैठक ठप्प

काठमाडौं, असाेज २७ नेपाल र भारतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)को बैठक नबसेको हो। नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले दुईपटक...

दिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी

काठमाडौं, २७ असाेज । ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन...

राजधानीलाई महामारीबाट जोगाउन आग्रह

काठमाडौं, २७ असाेज । कोरोना संक्रमणले आक्रान्त पारेको राजधानीको भित्री शहरमा महामारी फैलने खतरा बढेको छ । भित्री शहरका एक दर्जन वडाध्यक्षले त अब यस्तै पारा हो भने राजधानीमा कोरोना...

आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो देखिँदै

एजेन्सी, २७ असोज । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै छ । मंगलबार राति राती मंगल ग्रह, पृथ्वी र सूर्यको सिधा रहने हुँदा ठूलो...

‘कोरोना नाशक चुर्ण’ आयुर्वेदिक औषधीले ८ दिनमै कोरोना संक्रमण जित्ने दाबी

काठमाडौं२७अशाेज०७७ / जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गरेको छ । हीजाे (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार...

आजको वि.सं. २०७७ आश्विन २७

वि.सं. २०७७ आश्विन २७ गते मङ्गलबार तदनुसार ई. सं. २०२० अक्टोबर १३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा...