कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने

काठमाडौं २७असोज०७४/अन्तर्राष्ट्रिय जोरखानी खेलकुद महासंघ (आइजेटएसएफ)को सहयोगमा कीर्तिपुर नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने भएको छ । रंगशाला निर्मााणका लागि कीर्तिपुर नगरपालिकाले जग्गा उपलब्ध गराउने छ । बिहीबार राजधानीमा...

राणाकालिन बाघ दरबार सवा ३ करोडमा भत्काइने: सामाग्री ठेकेदारले लैजाने

काठमाण्डाै२७असाेज०७४/काठमाडौं महानगरको मुख्यालय रहेको बाघ दरबार भत्काइने भएको छ ।३ करोड २५ लाखमा सो दरबार भत्काउन लागिएको हो । काठमाडौं महानगरपालिकामा आज (शुक्रबार) टेन्डर आह्वान गरी दरबार भत्काउने प्रक्रिया अगाडि...

तस्करीको सुन लुकाएपछि हत्या

काठमाण्डाै२७असाेज०७४/  सुन लुकाएको अरोपमा तस्करी तस्करीमा संलग्न भारियाको हत्या गरिएको खुलासा भएको छ । झन्डै दुई साताअघि नार्गाजुन नगरपालिका ३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा...

नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !

काठमाण्डाै२७असाेज०७४/   नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ । कतिपय प्रहरीले लगाएका...

बिटक्वाइन छाप्ने कारखानामा प्रहरीकाे छापा

काठमाडौं२७ असोज०७४ /दोलखाको दुर्गम किर्नेटार गाउँमा उत्पादन गरेर संसारभरि किनबेच गरिन्थ्यो प्रतिबन्धित विद्युतीय मुद्रासंसारमा सबैभन्दा जटिल प्रविधिमा आधारित, सबैभन्दा महँगो र विकसित देशहरूमा बढी प्रचलनमा रहेको विद्युतीय मुद्रा बिटक्वाइनको उत्पादन...

वाम गठबन्धनमा खटपट : गठबन्धन छोड्ने नयाँ शक्तिको चेतावनी

काठमाडौं २७ असोज०७४/ अहिले चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताकै ‘महाअभियान’ घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ । चुनावी तालमेलमा निर्वाचन क्षेत्र भागबन्डाको विवादका कारण नयाँ...

सकियो संसद्को आयु, यस्ता छन संसद्का मुख्य काम

काठमाडौं २७ असोज०७४/ २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक शुक्रबार बस्दै छ । ६ सय १ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्वपूर्ण कार्य...

बालसन्तको पैदलयात्रामा सुनसरी ६० औँ जिल्ला

इटहरी, २७ असोज ०७४/ धार्मिक जागरणका माध्यमबाट मुलुकलाई जोड्नुपर्ने संदेशसहित पैदलयात्रामा निस्किएका नेपालका प्रथम जगतगुरु बालसन्त ५९औँ जिल्लाको यात्रा तय गरी विहिबार सुनसरी जिल्लाको दुहवीमा आइपुग्नुभएको छ । धार्मिक जागरणका...

काँग्रेससँग पार्टी एकीकरण हुन सक्छः गच्छदार

विराटनगर, २७ असोज ०७४/ उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताउनुभएको छ । विराटनगर...

सिआइवीको लगाम बिटक्वाइनका भरियालाई !

काठमाडौं, २६ असोज । १० सेन्टको बिटक्वाइनलाई ४ हजार लिएर डलरको कारोवार गराउनेहरुको गर्धन पक्रला भनेको त सिआइवीले भरियालाई पक्रेर अँध्यारो कोठमा बसेर हुण्डी र बिटक्वाइनको कारोवार गर्ने मालिकहरुलाई सतर्क...