देउवाद्धारा फेरि छैठौं पटक मन्त्रिपरिषद् विस्तार, कमल थापा बने उपप्रधानमन्त्री

काठमाडौं, २८ असोज०७४ /प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका...

पार्टी एकीकरणका लागि लोहनी र राणाबीच छलफल

काठमाडौँ, २८ असोज ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जवरा र एकीकृत (राष्ट्रिय प्रजातन्त्र पार्टी) राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आज दुई पार्टी एकीकरणका लागि छलफल गर्नुभएको छ...

बाम गठबन्धनसँग तालमेल नमिल्दा बाबुराम अलग्गिदै गोरखा २ बाट लड्ने घोषणा (को कहाँबाट नामावलीसहित)

काठमाडौं २७असाेज०७४/ एमालेसहितको बाम गठबन्धनसँग तालमेल गरी एमालेकै चिन्ह लिएर निर्वाचनमा भाग लिने जनाएको नयाँ शक्ति पार्टी भागबण्डा नमिल्दा अलग्गिएको छ । गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव...

नारायणटार वाग्मती पुलमुनिको सडक सञ्चालन

काठमाडौँ, २७ असोज०७४/ गोकर्णेश्वर नगरपालिकाले नारायणटारस्थित वाग्मती पुलमुनि नदीको दायाँबायाँ सडक सञ्चालनमा ल्याएको छ । गुह्येश्वरीदेखि गोकर्णसम्म वाग्मतीको दायाँबायाँ सडक सञ्चालनमा आएको दशक बितिसक्दा पनि पुलमुनि सडक नबन्दा नारायणटार पुगेपछि...

लमजुङका कृषकलाई अलैँची टिप्ने चटारो

  सन्देश पौडेल,बेँसीशहर, लमजुङ, २७ असोज ०७४/ छिनखोलाकी चितारीमाया तामाङको पिँढीमा अलैँचीको थुप्रो लागेको छ । छोरीसहित अलैँचीको थुप्रो वरिपरि बसेर अलैँची छोडाउन व्यस्त हुनुहुन्छ । दशैँ सकियो, तिहार आउँदैछ...

एएफसीद्वारा नेपाल प्रहरी सम्मानित

काठमाडौँ २७असाेज०७४/देशमा म्याच फिक्सिङको अनुसन्धानमा खेलेको भूमिकाको प्रशंसा गर्दै एसियन फुटबल कन्फडरेसन (एएफसी)ले नेपाल प्रहरीको महानगरीय अपराध महाशालाई सम्मान गरेको छ । एएफसीका जेनेरल सेक्रेटरी डाटो विन्डसर जोनले सर्वेन्द्र खनाल...

उदयपुरमा प्रहरी दिवस भव्यताका साथ सम्पन्न

 रमिला बस्नेत, उदयपुर असाेज २७ । सहिद प्रहरीलाई स्मरण र उनीहरुको परिवारलाई सम्मान गर्दै उदयपुरमा ६२ औं प्रहरी दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरद्वारा एक विशेष समारोहको आयोजना...

उदयपुरमा दोस्रो कवर्डहल निर्माण

उदयपुर२७असाेज०७४/ उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा अर्को कभर्ड हल निर्माण भएको छ । राष्ट्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति उदयपुरको समेत संयुक्त...

उदयपुरमा एकलाख पन्चानब्बे हजार मतदाता

गाईघाट, उदयपुर, २७ असोज ०७४/ आगामी मंसिर १० र २१ गते हुन गइरहेको केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उदयपुरमा एकलाख ९५ हजार मतदाता संख्या पुगेको छ । जिल्ला निर्वाचन कार्यालय...

अध्यक्ष थापा मकवानपुरबाट सर्वसम्मत उम्मेदवार

हेटौँडा, २७ असोज०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिनुभएको छ । राप्रपा मकवानपुरका अध्यक्ष गणेश...