कमल थापा सहित चार मन्त्री द्वारा सपथ, मन्त्रिमण्डल ६४ सदस्यीय
काठमाडौं२८असाेज०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार साँझ राप्रपाको तर्फबाट नवनियुक्त मन्त्रीहरुलाई पद तथ गोपनीयताको सपथ दिलाएकी छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति भण्डारीले शितल निवासमा शनिबार साँझ साढे सात बजे राप्रपा...