माओवादीले तत्काल मन्त्री फिर्ता नबोलाउने, सरकारकाे समर्थन यथावत रहने

काठमाडौँ, २८ असोज०७४/ नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने भएको छ ।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको सचिवालय...

कालापानीमा खुकुरी प्रहारबाट दुईको मृत्यु

बाजुरा, २८ असोज ०७४/ त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खुँडा प्रहारबाट आज बिहान ७ बजे दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया...

सरकारमा बस्ने वा राजीनामा दिने बारे माओवादीले आजै निर्णय लिने

काठमाडौं, २८ असोज०७४ /सरकारमा बस्ने वा राजीनामा दिने विषयमा निर्णय गर्न आज(शनिबार) माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्दै छ । मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले पार्टीको धारणा सार्वजनिक गर्नेछन् ।...

काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको बस दुर्घटनामा परी २८ जना घाइते

नवलपरासी, २८ असोज ०७४/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा आज बिहानसवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना५ख ३९६४ नंको...

दशैँ मनाउन गएका डाक्टर नआएपछि उदयपुर जिल्ला अस्पताल डाक्टरविहीन

गाईघाट, उदयपुर, २८ असोज ०७४/ दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ ।...

निगममै राख्दा थप क्षति हुने ठहर गर्दै  सरकारले  खड्कालाई  आपूर्ति मन्त्रालयमा तान्दै 

काठमाडौं, २८ असोज०७४/ इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तान्न प्रक्रिया अघि बढाएको छ । खड्कालाई निगममै...

सांसदलाई बाइबाइ : के पाउँदै छन् आज बिदा हुने सांसदले ?

काठमाण्डाै२८असाेज०७४/  संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले शनिबार सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो ।संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता...

लाइसेन्स फाराम लिन यस्तो सास्ती: रातभर लाम बस्दा पनि आउँदैन पालो

बुटवल२८असाेज०७४/ गुल्मी वीरबासका केशव बस्नेत लाइसेन्सको आवेदन भर्न बुटवलको यातायात कार्यालयमा अघिल्लो रातदेखि नै लाममा बसे । उज्यालो भयो, कर्मचारी आए । आवेदन बुझ्न थाले । तर केही घण्टा मै...

डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गरिने

काठमाडौँ, २८ असोज०७४/  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने तयारी गरेको छ । महाशाखाका निर्देशक डा भीम आचार्यले बाहिर हल्ला भएको जस्तो कीट...

संसद बैठकमै नआउने सांसदको नामावली (को कतिपटक अनुपस्थित ?)

काठमाडौं२८असाेज०७४/ ब्यवस्थापिका संसदको बैठकमा लामो समय अनुपस्थित रहने सांसदहरुको सूची लामो छ । संसदको पदाधिवधि सकिनु भन्दा एक दिनअघि सभामुख ओनसरी घर्तीले संसद्को चालू अधिवेशनमा दश पटक भन्दा बढी अनुपस्थित...