माओवादीले तत्काल मन्त्री फिर्ता नबोलाउने, सरकारकाे समर्थन यथावत रहने
काठमाडौँ, २८ असोज०७४/ नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको सचिवालय...