नेपाल र हङकङबीचको खेल रद्द, विश्वकप छनोट खेल्ने नेपालको सम्भावना सकियो

काठमाडौं ३०असोज ०७४/ विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल खराब मौसमका कारण रद्द भएको छ । खेल रद्द भएसँगै प्रतियोगिताको शीर्ष चारभित्र परेर एक दिवसीय...

कोरियाली भाषा परीक्षा अब कम्प्युटरबाट लिइने

काठमाडौं, ३० असोज०७४ / वैदेशिक रोजगार विभाग आन्तर्गतको इपीएस कोरिया शाखाले (पीबीटी)को कागजात लेखेर लिने भाषा परीक्षाको विकल्पमा (सीबीटी) कम्प्युटरको माध्यामबाट भाषा परीक्षा लिने विषयमा प्रक्रिया थालेको छ । कोरियास्थित...

यसकारण कांग्रेस र लोकतान्त्रिक फोरमबीच एकता हुन सकेन

काठमाडौं, ३० असोज०७४/आज हुने भनिएको नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीचको एकता भोलिका लागि सरेको छ। एकताका विषयमा पार्टीका केही नेताको फरक धारणा आएपछि आइतबार हुने भनिएको एकता सोमबारका लागि...

बिहानै भूकम्पकाे धक्का

 बेनी, म्याग्दी, ३० असोज ०७४/ म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन...

भाइटीकाको उत्तम साइत ११:५१ बजे

काठमाण्डाै, ३० असाेज ०७४। यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले...

काठमाडौंका १० वटा क्षेत्रमा एमालेबाट कोको परे सिफारिसमा? -हेराै पुरा लीस्ट

 काठमाडौं २९असाेज०७४/ संविधानअनुसार शनिबार व्यवस्थापिका संसद्को म्याद सकिएको छ। संसदको म्याद सकिएसँगै संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिरमा हुँदै छ। मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोग...

कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय

काठमाडौं २९असाेज०७४/संघीयताको बहस निकै चर्किएका बेला जन्मिएको अखण्ड नेपाल पार्टी अन्ततः नेपाली कांग्रेसमा विलय भएको छ । कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय भएको हो । आगामी...

विजयकुमार गच्छेदार कांग्रेसमा प्रवेश

काठमाडौं२९ असोज २०७४/ फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार एक दशकपछि फेरि नेपाली कांग्रेसमा फर्किने भएका छन । तराईमा आफ्नो आधार गुमाउँदै गएपछि गच्छेदार कांग्रेसमा फर्किन लागेको बताइएको छ । आइतबार...

समानुपातिकतर्फ बन्दसूची पेश गर्ने क्रम शुरु

काठमाडौँ, २९ असोज०७४/ आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य शुरु भएको छ । कान्तिपथस्थित...

मोटरसाइकलको ठक्करबाट मृत्यु

दमक, २९ असोज०७४/ मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ...