राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार सिफारिस

दमक, ३१ असोज०७४/  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार तय गरेको छ । उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १...

एल.आइ.सी नेपालकाे ब्राण्ड एम्बासेडरमा राष्ट्रिय फुटबल टिमका खेलाडी बिमल घर्तीमगर नियुक्त

 काठमाण्डाै३१असाेज०७४/ एल.आइ.सी नेपालले कम्पनीको ब्राण्ड एम्बासेडरकोरुपमा राष्ट्रिय फुटबल टिमका खेलाडी बिमल घर्तीमगरलाई नियुक्त गरेको छ । एल.आइ.सी नेपाल कम्पनीद्धारा काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथी बीमा समितिका...

एनआरएनए अध्यक्षमा भट्ट गुरूङकाे भन्दा डबल मतकाे अन्तरले विजयी

काठमाडौँ, ३१ असोज०७४/  गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ ।काठमाडौँमा जारी आठाैँ विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी हुनुभएको...

फिफा बारियतामा नेपाल एकस्थान तल झर्यो

काठमाडौँ३०असाेज०७४/  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज जारी गरेको नयाँ फिफा वरियतामा नेपाल एक स्थान तल झरी १७६ औँ स्थानमा पुगेको छ । त्यस्तै भारत दुई स्थान माथि उक्लँदै दक्षिण...

उदयपुरमा खुकुरी प्रहार बाट एक गम्भीर घाइते

 रमिला बस्नेत ,उदयपुर ,असाेज ३०/ बेलका नगरपालिका ८ स्थित माझीटोलमा खुकुरी प्रहारबाट एक गम्भीर घाइते भएका छन्। आइतबार साँझ साथी साथीमा विवाद हुँदा सोहीस्थान बस्ने २४ वर्षीय जीवन माझीले खुकुरी...

बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

खोटाङ, ३० असोज०७४/ चौध वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने उदयपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङमा ट्र्याक्टर चलाउँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–९ का विदुर भनिने...

पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राखिनुपर्ने माग गर्दै संघर्ष समिति गठन

पाेखरा ३०असाेज०७४/ पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्माता एवं राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको शालिक राखिनुपर्ने माग गर्दै संघर्ष समिति गठन गरिएको छ । शंकर खरालको संयोजकत्वमा गठित पृथ्वीनारायण शाह शालिक पुनस्र्थापना संयुक्त संघर्ष...

हावाहुरी पोखराको फेवातालमा प्याराग्लाइडिङ खसे,द्दार कार्य तीब्र

पोखरा, ३० असोज /हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसेका छन् ।हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खसेको छ ६ वटा प्याराग्लाइडिङमा सवार १२ जनाको उद्दार भइसकेको  प्रहरीले जानकारी दिएको...

प्रेमिकाको हत्या गरि फरार लामिछाने दुबर्इबाट पक्राउ

काठमाडौं २९, असोज ०७४/व्यापारी श्यामसुन्दर अग्रवाललार्इ अपहरण गरी फिरौती लिएपछि अपहरणको पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरेर दुबर्इ भागेका प्रकाश लामिछानेलाई पक्राउ गरी प्रहरीले अाइतबार काठमाडौं ल्याएको छ ।...

भाइटीकामा रानीपाेखरीकाे बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने

काठमाडौँ, ३० असोज०७४/ पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले...