बैतडीका प्रमुखदलले उम्मेदवार सिफारिस गरे, को-को परे ?
बैतडी १कार्तीक०७४/ आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका प्रमुख चारदलले उम्मेदवार छानेका छन् । नेपाली काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ भने नेकपा (एमाले)ले उम्मेदवारका आकांक्षीको...