नाईजेरियाबाट आयातित वन्यजन्तु तथा पंक्षी ओसारपसार गर्ने ४ विदेशीसहित ६ पक्राउ

 काठमाडौ, १ कात्तिक०७४/ वन्यजन्तु ओसारपसार गर्ने ४ विदेशी नागरिकसहितको एक गिरहोलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको छ । नाइजेरियाबाट आयातीत विभिन्न प्रजातिका जिउँदो वन्यजन्तु तथा पंक्षीहरुसहित उक्त गिरहोमा संलग्न...

भक्तपुरमा चारपाङ्ग्रेको निःशुल्क ट्रायल परीक्षा शुरु

भक्तपुर  १ कात्तिक०७४/ यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा शुरु भएको छ ।   भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र...

चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमाः उपप्रधानमन्त्री कमल थापा

काठमाडौँ, १ कात्तिक ०७४/ उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै उहाँले यसअघि नेकपा...

कतारमा एक नेपालीको मृत्यु

राजविराज, १ कात्तिक०७४/ वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको...

पत्रकारलाई नियन्त्रणमा लिएर आक्रमण

काठमाडौं१कार्तीक०७४/  नेपाल पत्रकार महासंघ आछाम जिल्ला केन्द्रीय सभासद् यज्ञराज ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएर आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पीडित पत्रकार ढुंगानाका अनुसार असोज...

नेपाली काँग्रेस, खोटाङका महासमिति सदस्य विमला राईसहित एमालेमा प्रवेश

काठमाण्डाै १कार्तीक०७४/ एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित एक कार्यक्रमबीच नेपाली काँग्रेस, खोटाङका महासमिति सदस्य विमला राईसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई...

बलात्कार आरोपमा पक्राउ

भोजपुर १कात्तिक ०७४/ बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय भोजपुरकाअनुसार बलात्कार अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो ।...

बैतडीका प्रमुखदलले उम्मेदवार सिफारिस गरे, को-को परे ?

बैतडी १कार्तीक०७४/ आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका प्रमुख चारदलले उम्मेदवार छानेका छन् । नेपाली काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ भने नेकपा (एमाले)ले उम्मेदवारका आकांक्षीको...

ढिस्कोले पुरिएर महिलाको मृत्यु

राजविराज, १ कात्तिक०७४/  तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला...

नुवाकोटमा सालोको कुटाइबाट भिनाजुको मृत्यु

नुवाकोट, १ कात्तिक०७४/  मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ । घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले...