बस दुर्घटनामा तीनजनाको मृत्यु १८ घाइते

डोटी, २ कात्तिक ०७४/बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको...

वाणीपुत्र ! (महाकविमा समर्पित)

बलेको स्वर्गको आगो चोरी ल्यायो धरातिर मायावी जाल तोडेर नाघ्यो  निर्विघ्न सागर ।   लगाई ताजको बाजी महाराणा बनी उठ्यो शाहजहाँ बिलौनामा प्रेमको छाल भै छुट्यो ।   आधा आकाश धाँजामा कुंजिनी र सुलोचना देखेर...

राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

काठमाडौँ, २ कात्तिक०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।...

झापामा फूल नफुल्दा अभाव, रु एक करोडको आयात

झापा२कार्तिक०७४/ पूर्वी नाका काँकडभिट्टा हुँदै झापामा यस वर्ष तिहारका लागि रु एक करोडको फूल आयात हुने भएको छ । तिहारका लागि अत्यावश्यक सयपत्री र मखमली फूलको जिल्लामा व्यावसायिक खेती नहुँदा...

माओवादी मन्त्रीले तिहार पछि राजीनामा दिने

काठमाण्डाै२कार्तिक०७४/  नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आजको राजधानीमा खबर छ । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको...

मोटरसाइकल र भ्यान जुध्दा एकको मृत्यु, चारजना गम्भीर

दमक, २ कातिक०७४/ मोटरसाइकल र म्याजिक भ्यान एकापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा...

उदयपुरमा अझै २ प्रतिशतमा हात्तीपाइले रोगका रोगी रहेका

गाईघाट, उदयपुर, २ गते कात्तिक ०७४/ विगत पाँच वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि वितरण गर्ने र ख्वाउने कार्य हुँदै आएपनि अझै उदयपुर जिल्लामा दुई प्रतिशत जनतामा हात्तीपाइले रोगका रोगी रहेका छन्...

नेपाल र जोर्डनबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, १ कात्तिक ०७४/ नेपाल र जोर्डनबीच आज श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । जोर्डनमा रहनुभएका नेपालका श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुर र जोर्डनका श्रममन्त्री अलि जहिर अलघजावीबीच आज उक्त...

चाैध दिनका दिन डाक्टर केसीले अनसन तोडे

काठमाडौं, १कात्तिक ०७४/ सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने प्रतिबद्धता जनाएपछि १४ दिनदेखिको अनसन डा.गोविन्द केसीले बुधबार तोड्नु भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आएकी एक बालिकाको हातबाट...

२१ दलीय गठवन्धनद्वारा जनविद्रोह तयारी

काठमाडौं १कार्तीक०७४/ पछिल्लो समय राजनीतिक ध्रुविकरण बढेको छ । ठूला कम्युनिष्ट पार्टीहरुबीच वामगठवन्धन बनेसँगै अर्को ठूलो दल नेपाली कांग्रेसले पनि अन्य पार्टीहरुलाई मिलाएर लोकतान्त्रिक गठवन्धन निर्माणको क्रममा छ । त्यस्तै...