राष्ट्रपतिद्वारा नेपाल सम्वत्को शुभकामना

काठमाडौँ, ३ कात्तिक ०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक...

कञ्चनपुरमा जंगली हात्तीको बथानले घर भत्कायो

कञ्चनपुर, ३ कात्तिक ०७४/जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको...

“बुद्ध नेपालमा जन्मेका हुन्”— शंकर पौडेल ‘द गड’

हराएर प्रकृतिमा डुबुल्कि मार्दै, अघि बढिरहँदा सगरमाथाले सोध्यो— “कता भौँतारिएको ?” म अवाक् रहें, कसरी थाहा पायो सगरमाथाले म भौँतारिएको । भनें — “यसै डुल्न निस्किएको, तिमीलाई कस्तो छ ?”...

जुवाको खालबाट वडाध्यक्ष पक्राउ, छुटाउन कांग्रेसका ठूला नेताको दबाब

उदयपुर,३ कात्तिक ०७४/जुवा खेलिरहेको अवस्थामा गाउँपालिकाका वडा अध्यक्षसहित ३० जना बुधबार बेलुकी पक्राउ परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष टेकबहादुर बलम्पाकी मगर रौतामाई गाउँपलिका...

लागुऔषधसहित दुई पक्राउ

काठमाडौँ,३ कात्तिक ०७४/ महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सर्फराज अन्सारी र ओखलढुङ्गाका सुजन लामा रहेका छन् । प्रभागबाट खटिएको...

रिक्सा दुर्घटना : गर्भवतीसहित दुईको अवस्था गम्भीर

हेटौँडा,३ कात्तिक ०७४/ मकवानपुरगढी गाउँपालिका– वडा नं २ गैरी भञ्ज्याङमा आज अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका...

चन्द्रागिरी नगरपालिकामा आँखा दानका लागि सामूहिक देउसी–भैलो

काठमाडौँ,३ कात्तिक ०७४/ अपाङ्गता भएका व्यक्तिलाई नेत्र दान तथा आँखा शिविर शिविर सञ्चालनार्थ चन्द्रागिरी नगरपालिका– १२ स्थित ‘चलखेल बजार प्रालि’ ले आज सामूहिक देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ । आगामी...

भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) गठन

काठमाडौँ, ३कात्तिक ०७४/ नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) नामक नयाँ पार्टीको घोषणा गरिएको छ । नवगठित पार्टीको उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीद्वय हरिशंकर मिश्र र सुशीलमान शेरचन,...

राजपा नेपालले काँग्रेससँग तालमेल गर्ने

काठमाडौं२कार्तिक०७४/ राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक कांग्रेससँग चुनावी गठबन्धन हुने विश्वास दिलाए । उनले भने, यसको लागि हामी अहिले निर्णायक छलफलमा जुटेको छौं, आजपनि हाम्रो भेटवार्ताहरु भएका छन्, कांग्रेससँग चुनावी तालमेल...

वाम गठबन्धनबाट कोही आत्तिनु पर्दैन : नेता पाण्डे

काठमाडौँ, २ कात्तिक०७४/ पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनबाट कुनै पनि शक्ति आत्तिनु नपर्ने बताउनुभएको छ । नेकपा (एमाले) नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको शुभकामना आदान प्रदान...