मोर्चा र एराप्रपा(राष्ट्रवादी)बीच चुनावी तालमेल

काठमाडौँ, ४ कात्तिक०७४/तेत्तीसदलीय मोर्चा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच चुनावी तालमेल, राष्ट्रियता र पार्टी एकीकरणबारे शुक्रबार सहमति भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अब मोर्चाले एराप्रपा (राष्ट्रवादी)...

भ्रष्टाचार अभियोग लागेका ब्लाटरलाई विश्वकप हेर्न पुटिनको निम्ताे

काठमाण्डाै४कार्तिक०७४/ विश्व फुटबल महासङ्ग (फिफा)बाट भ्रष्टाचार अभियोग लागेका फिफाका पूर्व प्रमुख सेफ व्लाटरलाई सन् २०१८ मा रसियामा हुने विश्वकपमा आयोजक राष्ट्रका राष्ट्रप्रमुख भ्लादिमिर पुटिनको निम्ता आएको बताइएको छ । एकासी...

लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएः प्रधानमन्त्री देउवा

भक्तपुर, ३ कात्तिक ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं विमोचन...

जुवाडे र प्रहरी बीच भीडन्त, नीयन्त्रणकालागी  छ राउण्ड गोली प्रहार

सिमरा, बारा, ३ कात्तिक०७४/ बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन छ राउण्ड गोली प्रहार गरेको छ । बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय...

गच्छदारले मागे कांग्रेस उपसभापति

विराटनगर ३ कात्तिक ०७४/ उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताउनुभएको छ ।...

भाइटीकामा ११ः५१ बजेको साइत उत्तम

  काठमाडौँ, ४ कात्तिक ०७४/ यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार...

आज यमपञ्चकको चौथो दिन, गोवद्र्धन पूजा गरिँदै

काठमाडौँ ३कार्तिक०७४/  यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि...

अाज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

काठमाडौँ ३कार्तिक ०७४/ नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं...

भारतीय सीमा सुरक्षा बलद्वारा नेपालमा खेत जोत्नमा रोक

कञ्चनपुर, ३ कात्तिक ०७४/भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ । नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६÷१ सवपिल्लर...

वाम गठबन्धन बाँडफाँट अन्तिम चरणमा, यसरी हुदैँछ भागबण्डा

काठमाडौं,३ कार्तिक०७४/ माओवादी केन्द्रसँग एमालेको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको छ । बुधबार सक्ने लक्ष्य भए पनि कतिपय निर्वाचन क्षेत्रमा दुवै दलका नेताहरुको दाबी भएकाले सहमति जुट्न सकेन । एमालेले...