एमालेले टिकट नदिएपछि नवप्रवेशी दिपक मनाङे स्वतन्त्र (बागी) उम्मदेवार बन्ने
काठमाडौं ५कार्तिक०७४/नवप्रवेशी एमाले कार्यकर्ता दिपक मनाङे एमालेकै बागी उम्मेदवार भएर उठने तयारीमा लागेका छन । एमालेले टिकट नदिएपछि नवप्रवेशी एमाले कार्यकर्ता दिपक मनाङे स्वतन्त्र (बागी) उम्मदेवार बन्ने भएका हुन । सञ्चारमाध्यम...