एनआइसि एसिया बैंको ३० करोड ह्याक: राष्ट्र बैंकले भन्यो – कारोबार नगर
काठमाण्डाै ६कार्तिक०७४/ विदेशी ह्याकरहरुले नेपालका वाणिज्य बैंकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बैंक एनआईसी एसियाको ३० करोड रुपैयाँ ह्याक गरेको रहस्य बाहिर आएको छ । लक्ष्मी...