साठी लाखको लागतमा योग भवन निर्माण हुने
कञ्चनपुर, ६ कात्तिक ०७४/ कञ्चनपुरको भीमदत्तनगरपालिकामा रु ६० लाखको लागतमा योग भवन बन्ने भएको छ । महाकाली अञ्चल आयुर्वेदिक औषधालय महेन्द्रनगरले भीमदत्तनगरपालिकाको सहयोगमा योग भवन निर्माण गर्न लागेको हो ।...