एनआइसि एसिया बैंको ३० करोड ह्याक: राष्ट्र बैंकले भन्यो – कारोबार नगर

काठमाण्डाै ६कार्तिक०७४/ विदेशी ह्याकरहरुले नेपालका वाणिज्य बैंकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बैंक एनआईसी एसियाको ३० करोड रुपैयाँ ह्याक गरेको रहस्य बाहिर आएको छ । लक्ष्मी...

काँग्रेसका उम्मेदवार तय हेराै पुरा (सूचीसहित)

काठमाडौँ, ५ कात्तिक ०७४/प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारको टुंगो लगाएको छ ।  आगामी मंसिर १० गते हुने पहिलो हुने निर्वाचित...

केेटि जीस्काएकाे अाराेपमा कल्याण गुरूङमाथि गाेली प्रहार, अभियाेगमा ४ पक्राउ

काठमाडौँ, ५ कात्तिक ०७४/ प्रहरीले आज बिहान म्हैपीमा गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली हानेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । गुरुङलाई गोली हानेको अभियोगमा असुन गुरूङ, नवराज लामिछाने, सुरेन्द्र...

अबैधरूपमा अन्तराष्ट्रिय कल बाईपास गर्ने पक्राउ

काठमाण्डाै ५कार्तिक०७४/काठमाण्डाैकाे बाफलमा काेठा भाडामा लीइ अबैधरूपमा VOIP संचालन गरिरहेको अवस्थामा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजले ४ जनालाइ voip कार्य संचालन गर्ने उपकरणहरु सहित  पक्राउ गरेकाे छ । पक्राउपर्नेहरूमा  झापा शनी अर्जुन...

सारथिः युग हाँक्ने

 दिव्याको भव्य स्वप्ना उदित प्रहरको काख साकार आई बाबा ती कृष्णले झैँ जन-जन-जनको गर्न लाग्यो भलाइ फैलाई क्रूर पंजा पशु बल पदको मूढ गर्थ्यो रजाइँ चूडाले चूर्ण पा~यो, जटिल जहरिलो...

 सिन्धुपाल्चोक २ बाट राणाकाे  उम्मेदवारी

काठमाडौँ, ५ कात्तिक ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले यही कात्तिक १२ गतेदेखि मुलुकका सातै प्रदेशमा चुनावीसभा गर्ने भएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी...

पूर्व स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम एमाले प्रवेश

काठमाडौं ५कार्तिक०७४/ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सहमहामन्त्री एवं स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा आलामलाई एमालेमा स्वागत गरेका हुन्...

 एमालेले टिकट नदिएपछि नवप्रवेशी दिपक मनाङे स्वतन्त्र (बागी) उम्मदेवार बन्ने

काठमाडौं ५कार्तिक०७४/नवप्रवेशी एमाले कार्यकर्ता दिपक मनाङे एमालेकै बागी उम्मेदवार भएर उठने तयारीमा लागेका छन । एमालेले टिकट नदिएपछि नवप्रवेशी एमाले कार्यकर्ता दिपक मनाङे स्वतन्त्र (बागी) उम्मदेवार बन्ने भएका हुन । सञ्चारमाध्यम...

आजदेखि ठमेलमा अत्यावश्यक बाहेक अरु गाडीलाई प्रवेशमा रोक

काठमाडौं ५ कात्तिक ०७४/ प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको काठमाडौंको ठमेललाई आइतबारदेखि सवारी साधनमुक्त क्षेत्र बनाइँदैछ । आइतबारदेखि पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक बाहेक अरु गाडीलाई ठमेल प्रवेशमा रोक...

झापामा मोटरसाइकलको ठक्करबाट ७ बर्षीय बालकको मृत्यु

झापा ५ कात्तिक ०७४/ झापाको बुद्धशान्ति गाउँपालिका–७, बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट शनिबार राति एक बालकको मृत्यु भएको छ । मे६प ९५०५ नम्बरको मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिका–४, निवासी बमबहादुर बुढाथोकीको...