नेपाली कन्टेनर बोकेका जहाज १० दिनदेखि समुद्रमै रोकिए
काठमाण्डाै ७कार्तिक०७४/भारतको कोलकातास्थित बन्दरगाहमा विदेशबाट नेपालको सामान बोकेर आएको कन्टेनरका जहाज पानीमै थन्किन थालेका छन् । बन्दरगाहमा बढेको कन्टेनरको भिडभाडले गर्दा कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिन भन्दा...