नेपाली कन्टेनर बोकेका जहाज १० दिनदेखि समुद्रमै रोकिए

काठमाण्डाै ७कार्तिक०७४/भारतको कोलकातास्थित बन्दरगाहमा विदेशबाट नेपालको सामान बोकेर आएको कन्टेनरका जहाज पानीमै थन्किन थालेका छन् । बन्दरगाहमा बढेको कन्टेनरको भिडभाडले गर्दा कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिन भन्दा...

वाम गठबन्धनमा बागीको बिगबिगी !

काठमाण्डाै ७कार्तिक०७४/ माओवादी केन्द्रका शक्तिशाली नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन् । जाजरकोटको प्रतिनिधिसभा सदस्यमा आईतबार वाम गठबन्धनका तर्फबाट बस्नेतले उम्मेदवारी दिँदा शाह स्वतन्त्र हैसियतमा...

लघुकथाःस्वार्थ-गङगा कर्माचार्य पौडेल

[caption id="attachment_6015" align="alignleft" width="206"] गङगा कर्माचार्य पौडेल[/caption] बेरोजगारिको पञ्जामा छटपटिरहेका विक्रमले जागिरे केटीसाग बिबाह गरित्यसबाट मुक्ति पाउने उद्देश्यले जागिरे केटिको खोजीमा लाग्यो । संयोगबस एउटा प्राइभेट हस्पीटलमा स्वास्थ्य सहायकको रुपमा...

एन्फा कार्यसमितिको चुनाव सर्‍यो,ए डिभिजन लिग मंसिर २९ देखि सुरु गर्ने तयारी

 काठमाडौं ६ कात्तिक०७४/ एन्फा कार्यसमिति बैठकले आन्तरिक तयारी नपुगेका कारण आसन्न चुनाव २ साता पछि सारेको छ । यसअघि पुस २३ गतेका लागि तय भएको एन्फा कार्यसमितिको निर्वाचन अब माघ...

श्रीमान् र देवरले गरे लक्ष्मीको हत्या

 उदयपुर,६कार्तिक०७४/  गाईघाट (उदयपुर)। उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित भुसुने निवासीे २८ वर्षीया लक्ष्मीकुमारी राईलाई श्रीमान् राजकुमार राई र देवर ओम राईले हत्या गरेका छन्। गोवद्र्धन पूजाको दिन राति ११ बजेतिर लक्ष्मीले...

डेंगुबाट दुई सय ६३ जना प्रभावित

बर्दिवास, ६ कात्तिक ०७४/ महोत्तरीे बर्दिबास नगरपालिकाभित्र डेंगुरोगबाट दुई सय ६३ जना प्रभावित भएका छन् ।असोज १६ गते पहिलोपटक पाँच जनामा देखिएको यो रोगको संक्रमण आज बिहानसम्ममा दुई सय ६३...

बन्दीपुरमा घाटी रेटी बालकको हत्या

लहान, ६ कात्तिक ०७४/ सिरहा कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट तीन दिनअघि हराएका एक बालकको वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ । स्थानीय कुसुम यादवका ११ वर्षीय छोरा अशेष...

घरमा आगलागी हुँदा रु ६७ लाखको क्षति

उर्लाबारी, मोरङ, ६ कात्तिक ०७४/ मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा रु ६७ लाख बढीको क्षति भएको छ । साँझ ७ः०० बजेतिर कार्कीको दुईतले घरमा...

साठी लाखको लागतमा योग भवन निर्माण हुने

कञ्चनपुर, ६ कात्तिक ०७४/ कञ्चनपुरको भीमदत्तनगरपालिकामा रु ६० लाखको लागतमा योग भवन बन्ने भएको छ । महाकाली अञ्चल आयुर्वेदिक औषधालय महेन्द्रनगरले भीमदत्तनगरपालिकाको सहयोगमा योग भवन निर्माण गर्न लागेको हो ।...

चितवन स्वास्थ्य बीमा  कार्यक्रम प्रभावकारी बन्दै,५१ हजार ले गराए स्वास्थ्य बीमा

चितवन, ६ कात्तिक ०७४/ सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार हालसम्म ११ हजार २५०...