प्रहरी महानिरीक्षक प्रकाश अर्यालबिरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर
काठमाडौँ, ७ कात्तिक०७४/ नेपाल प्रहरी महानिरीक्षक प्रकाश अर्यालबिरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भयकाे छ । सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु...