एनआइसी एसियाबाट स्थानान्तरित रकम फिर्ता प्रयास जारी
काठमाडौँ, ७ कात्तिक ०७४/ बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण...